३ जेष्ठ २०८२ शनिबार
image/svg+xml

‘सगरमाथा संकटमा छ, बचाऔं’

ग्राहक विशेष

नेपालका हिमालको स्वास्थ्य राम्रो छैन। हिमाल शृंखलाको स्वास्थ्य समयसँगै साँच्चै खस्कँदै गएको छ।

सगरमाथा बचाउन एक वैज्ञानिक 'मिसन'

ग्राहक विशेष

अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको ७ सदस्यीय टोली सगरमाथाको खुम्बु हिमनदीको हिउँ ‘पग्लिने बिन्दु (मेल्टिङ पोइन्ट) तर्फ किन उन्मुख छ भनेर पत्ता लगाउन शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ।

घट्दो भूमिगत पानीले हाहाकारको जोखिम

ग्राहक विशेष

हाल खानेपानी वितरणको जिम्मा लिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) समेत सुक्खा मौसममा पानी आपूर्तिका लागि भूमिगत स्रोतमा निर्भर छ।

निरीह न्यायालय : सवा लाख वर्ष कैद र ३२ अर्ब रुपैयाँ जरिवाना असुल्न बाँकी

ग्राहक विशेष

सर्वोच्च अदालतको वार्षिक प्रतिवेदनमा विगत वर्षमा जस्तै कैद र जरिवाना थपिँदै गएको छ।

अजब नेपाल, गजब चाल: आफ्नो काठ कुहिन्छ, विदेशबाट भित्रिन्छ

ग्राहक विशेष

नेपालमा वन क्षेत्र बढ्दै गएको छ। नेपालमा अहिले ४६.०८ प्रतिशत भूभागमा वन क्षेत्र फैलिएको छ।

प्रकृति लम्साल मृत्यु प्रकरण : नेपाल–भारत शैक्षिक सम्बन्धको भविष्य

ग्राहक विशेष

विश्वविद्यालयका विद्यार्थीका अनुसार प्रकृति तीन वर्षदेखि भारतीय विद्यार्थी अद्विक श्रीवास्तवसँग प्रेम सम्बन्धमा रहेको र ऊबाट पटक–पटक मानसिक यातना खेप्दै आएकी थिइन् ।

मदिराले मरणासन्न मुलुक

ग्राहक विशेष

रक्सीको कुलतमा नडुबेको भए प्रेम ढुंगाना यतिबेला सायद जनशिक्षित मावि अर्जेवा बागलुङमा नेपाली विषय पढाइरहेका हुन्थे। तर उनी रक्सीकै कारण ४२ वर्षकै उमेरमा गत पुस ६ गते प्राण त्यागे।

कसका लागि नयाँ स्टक एक्सचेन्ज?

ग्राहक विशेष

नेपालमा नयाँ स्टक एक्सचेन्ज आवश्यक छ या छैन भन्ने विवादबीच नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले स्वीकृति दिएपछि दोस्रो स्टक एक्सचेन्ज प्लेटफर्मको स्थापना प्रक्रिया अगाडि बढेको छ।

आइभिएफ र अभिभावकत्वको यात्रा : बाँझोपनविरुद्ध नेपाली महिलाको मौन संघर्ष

ग्राहक विशेष

विश्वभर लगभग ८ देखि १२ प्रतिशत अर्थात् ६ देखि ८ करोड जोडी बाँझोपनको समस्यासँग जुझिरहेका छन् । त्यसैले यसलाई विश्वको प्रमुख स्वास्थ्य चिन्ताको विषय मानिन्छ । परम्परागत लैंगिक अवधारणाले महिलाहरूलाई विवाहपछि तुरुन्तै गर्भ धारण गर्न ठूलो दबाब पर्ने गर्छ ।

प्रजातन्त्र दिवस: ७५ वर्षमा ५० सरकार जनाकांक्षा भने उस्तै

ग्राहक विशेष

राजा, राणा र नेपाली कांग्रेसका नेताहरूबिच भएको दिल्ली सहमतिअनुसार राजा त्रिभुवनले उक्त शाही घोषणा गरेका थिए।

पाथीभरामा केबलकार विवाद : किन अवरोध गर्दैछन् स्थानीय ?

ग्राहक विशेष

ताप्लेजुङ जिल्लाको ‘मुक्कुमलुङ मुन्धुमी आस्थास्थल तथा माङ्गेना चोःत्लुङ हो’ भनिरहेका छन् । चोःत्लुङ भनेको शीर हो । प्रकृति पुजकहरूको मुख्य आराध्यस्थल भएकाले मुक्कुमलुङ अर्थात् पाथीभरा क्षेत्रलाई प्राकृतिक र सांस्कृतिक हिसावले बिगार्न नहुने उनीहरूको भनाइ छ ।

धमाधम निर्माण हुँदै ५ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कसको भौतिक प्रगति कति ?(भिडियोसहित)

ग्राहक विशेष

अहिले नेपाली क्रिकेटले पनि अन्तर्राष्ट्रिय स्तरमा नै एकपछि अर्को सफलता हासिल गरिरहेको छ। सोहि क्रेजलाई ध्यानमा राखेर पुराना रंगशालालाई मर्मतसम्हार गर्ने र थप नयाँ रंगशाला बनाउने काम पनि सँगसँगै अघि बढेका छन् ।

एकीकरण पदमार्ग: इतिहास हस्तान्तरणको यात्रा

ग्राहक विशेष

नेपाली सेनाले एकीकरण मार्ग पदयात्रा गर्न थालेको ५ वर्ष पुगेको छ । पाँच वर्षको अवधिलाई नियाल्ने हो भने सेनाले इतिहास पुस्ता हस्तान्तरण मात्र होइन संरक्षणको काम पनि गरिरहेको छ।

नेपालीमा बढ्दो अध्ययनशैली, फस्टाउँदै पुस्तकको किनबेच

ग्राहक विशेष

कुनै पनि देश कति विकसित तथा जागरुक छ र नयाँ कुराप्रति कति उत्साहित छ भन्ने थाहा पाउने एउटा माध्यम पुस्तक प्रकाशन हो।

युवा इन्जिनियर सबिनका उडानमय सपनाहरू : आर्थिक अभावले खाडी भाँसिनु नपरोस्

ग्राहक विशेष

भनिन्छ नि खायो भने हैन पल्कियो भने डराउनु पर्छ । यसरी आफूले बनाएका अन्य सामानसमेत घरबाटै चोरी भयो भने के गर्ने भन्ने चिन्तामा उनी डुबे । एक बिहान उनले निर्णय गरे घरको रेखदेखका लागि सिसी क्यामेरा जोड्छु । त्यो पनि आफैंले विकास गरेको ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्