तिम्रो मेरो साथ छुट्यो तर तिम्रो याद छुटेन
तिम्रो मेरो साथ छुट्यो तर तिम्रो याद छुटेन, सिसा जस्तै चर्कियो फुट्यो दिल फेरि जुटेन।

तिम्रो मेरो साथ छुट्यो तर तिम्रो याद छुटेन, सिसा जस्तै चर्कियो फुट्यो दिल फेरि जुटेन।
लेखकले चयन गरेकाे सिमोन काल्पनिक पात्र नभई एक चर्चित लेखक ‘द सेकेण्ड सेक्स’ की लेखिका हुन्।
अमेरिकाले इजरायलसँग मिलेर इरानविरुद्ध सैन्य अभियान सञ्चालन गरेपछि पश्चिम एसियामा तनाव चर्किएको छ।
अनुदारवादीहरूको बाहुल्य रहेको अमेरिकाको दक्षिणी राज्य फ्लोरिडाको डेमोक्रेटिक पार्टीको प्राइमरी चुनावमा प्रगतिशील पक्षधर एनजी निक्सनको विजय चर्चित बन्यो।
विश्वव्यापी तापमान वृद्धि (ग्लोबल वार्मिङ) र जलवायु परिवर्तन आजको शताब्दीकै सबैभन्दा घातक मानवीय र वातावरणीय संकट बनेको छ।
आज नेपाली समाज यस्तो विकृत व्यवहार, बालयौनहिंसा र सामाजिक चेतनाको संकटमा परेको छ, जसको सुधारका लागि घर–घरबाट अभियान सुरु गर्नुपर्ने देखिएको छ।
स्नेहमय ममतालु टोल छिमेक श्रद्धाका स्रोत गौरीबहादुर कार्की बन्धु! ‘बडीमालिका’ आफ्ना कृतिसहित निष्ठाछें पाल्नुभएथ्यो।
फलस्वरूप बहुदल पुनःस्थापितपश्चात्को ३७ वर्षपछि प्रजातान्त्रिक व्यवस्था र साम्यवादी व्यवस्था रोज्ने जनमतसंग्रह आवश्यक पर्न जान सक्छ।
आजको विश्व परिवर्तनको खोजीमा छ। समाज परिवर्तनका लागि विभिन्न आन्दोलन, विद्रोह, क्रान्ति र राजनीतिक अभियानहरू सञ्चालन भइरहेका छन्।
नेपालको आर्थिक विकास भयो कि भएको छैन भन्ने प्रश्नको उत्तर ‘भयो’ वा ‘भएन’ भन्ने दुई शब्दमा दिनु उचित होइन। यसको उत्तर सापेक्षतामा खोज्नुपर्छ।
पर्वतारोही डेभिड क्लाइन र नर्स इयान ओभरटनले आफूहरूले देखिरहेको दृश्य मन पराइरहेका थिएनन्
अस्तव्यस्त खचाखच, शहरमा घर किन हुन्छन्, अनिकालमा खाली पेट, भोका रहर किन हुन्छन्। एउटा प्रश्न गर्छु महोदय, उत्तर दिन सक्नुहुन्छ? चोरहरू दरबारमा, सत्य बेघर किन हुन्छन्?
मेरो बाबाआमा मेरो जन्मदाता मात्र नभएर पहिलो गुरूवर्ग हुनुहुन्छ। म बाँचुन्जेल उहाँहरूले देखाएको मार्गदर्शनमा हिँड्ने प्रणय गर्दछु।
यो बाध्यताले मलमास बार्न परेकाले हो नि बुढासँग छुट्टिन परेको।
त्यो बिहान उनीहरूले एउटै पाठ सिके - मार्ग फरक भए पनि सत्य, प्रेम, सेवा र सम्मानले नै समाजलाई उज्यालो बनाउँछ।
