हेवाँ पुलः भत्किएर तीन जनाको मृत्यु हुँदा नपुग्ने मन्त्री उद्घाटन गर्न आए
जेठको ३१ गते अन्तिम चरणमा पुगेका बेला पुल भाँचियो । पुलमा काम गर्दै गरेका तीन जनाको ज्यान गयो ।

जेठको ३१ गते अन्तिम चरणमा पुगेका बेला पुल भाँचियो । पुलमा काम गर्दै गरेका तीन जनाको ज्यान गयो ।
वडा नम्बर ५ को प्राङबुङमा विपत्आउन लाग्दा जानकारी दिने उद्देश्यले उपकरण जडान गरिएको हो । प्राङबुङ चोकमा त्यस्तो उपकरण जडान गरिएको छ ।
यी मुख्य मानिएका सडक सञ्जाल नै मध्य बर्खामा भरपर्दो नहुने देखिएको छ। २०८१ असोजको बाढीले फिदिम–फालोटको फेमे खोला र मेची राजमार्गको हेवाँ खोला बेलिब्रिज एकै दिन बगायो।
अस्थाई डाईभर्सन निर्माण भएको स्थान सम्म पुग्नलाई हाल निर्माण भईरहेको पुलको मुनीबाट सडल बनाईएको थियो।
मेची राजमार्गको हेवाँ खोला मडुलर ब्रिज भाँचिएर घाइते भएका ६ मध्ये तीन जनाको मृत्यु भएको छ।
पहाडी जिल्लाको प्रमुख नगदेबाली अलैँची आम्दानीको राम्रो स्रोत मानिन्छ। पाँचथरमा अहिले चालु अलैँची ९८ हजार प्रतिमन र राम्रोलाई एक लाख दुई हजार रुपैयाँसम्ममा कृषकले बिक्री गरिरहेका छन्। यो अन्य नगदेबालीको तुलनामा राम्रो हो।
पाँचथरको तुम्बेवा गाउँपालिकालाई चिनाउन आयोजना गर्न लागिएको पहिलो ऐतिहासिक तुम्बेवा महोत्सवको अवसरमा काग सम्मेलन हुने भएको छ ।
दक्षिणी पाँचथरको तुम्बेवा गाउँपालिकालाई चिनाउन महोत्सव आयोजना गरिने भएको छ । फागुनको २७ देखी ५ दिन सम्म आयोजना हुने महोत्सवमा एक सय भन्दा बढी किसिमका कार्यक्रम तयार पारिएको छ ।
फागुन २४ गतेदेखि सुरु हुन लागेको पाँचथर गोल्डकपको ५ औं संस्करणका लागि तयारी तिब्र पारिएको छ । पाँचथर क्लवले चैत्र ५ सम्म आयोजना गर्ने प्रतियोगिता अन्तरगत एन्थम र सहभागी टिम सार्वजानिक गरिएको हो ।
फिदिम नगरपालिका भित्रका फोटोहरुको प्रदर्शनी आयोजना हुने भएको छ। तीन वर्ष भित्र खिचिएका फिदिम नगर क्षेत्रका फोटोहरुलाई हेल्प टुगेदर फाउण्डेशनले प्रदर्शनमा ल्याउन लागेको हो।
नगरपालिकाले मृत्यु दर्ताको क्रम थप प्रभावकारी बनाउन पनि यस्तो कार्यक्रम तयार पारेको जनाएको छ । अघिल्ला वर्षको तथ्याङ हेर्ने हो भने फिदिम नगरपालिकामा मात्रै वार्षिक २ सय जनाको मृत्यु हुने गरेको छ ।
लेखा परीक्षणका लागि चिने जानेकै भएका कारण केही राहत भएको प्रधानाध्यापक घनश्याम घिमिरे बताउँछन्।
सुरुमा गाईमा कुनै समस्या देखिँदैन । एक्कासी बसेपछि उठ्दै नउठ्ने हुन्छ । उपचारमा संलग्न पशु प्राविधिकले क्याल्सियमको कमीसहित शारिरिक गडवढीका कारण त्यस्तो हुने बताउँछन तर तिनको प्रभावकारी समाधान दिन सकिरहेका छैनन् ।
पाँचथरको फिदिम र हिलिहाङ बिचमा रहेको हेवाँ–फेके दोभानमा प्रकृति पूजाको कार्यक्रम आयोजना गरिने भएको छ ।
अन्तर्राष्ट्रिय आमन्त्रित दोस्रो फिदिम भेट्रान्स गोल्डकप २०८१ मा भारतको एउटा सहित ८ टिमको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रोशनकुमार श्रेष्ठले जानकारी दिए ।
