फिदिमको माथिल्लो गाउँमा अब धाराबाटै शुद्ध पानी
फिदिम नगरपालिका–१ को माथिल्लो गाउँका बासिन्दाले अब धाराबाट सफा र प्रशोधित पानी उपभोग गर्न पाउने भएका छन्। फिदिम खानेपानी उपभोक्ता समितिले निर्माण गरेको पानी प्रशोधन प्लान्ट शनिबारदेखि सञ्चालनमा आएको छ।
फिदिम नगरपालिका–१ को माथिल्लो गाउँका बासिन्दाले अब धाराबाट सफा र प्रशोधित पानी उपभोग गर्न पाउने भएका छन्। फिदिम खानेपानी उपभोक्ता समितिले निर्माण गरेको पानी प्रशोधन प्लान्ट शनिबारदेखि सञ्चालनमा आएको छ।
पाँचथरको फिदिममा आगामी पुस ६ गते देखि हुन लागेको फाल्गुनन्द गोल्डकपमा यस पटक चार वटा ‘ए’ डिभिजन टिम सहभागी हुने भएका छन्।
कायक कमल श्रेष्ठ, डिपी खनाल, दिप्सन लिम्बूसहित १२ कलाकारले आवाज दिएको गीत फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले सार्वजानिक गरेका हुन् ।
नगर प्रमुख मित्रप्रसाद काफ्लेले भने, 'करोडौँका संरचना बनेका छन् । तिनको सदुपयोगका लागि पनि बसपार्क चलाउने यो अन्तिम पटक हो । फेरिफेरि यस्ता निर्णय गरिरहन जरुरी नहोस् ।'
झापाको चारआलीदेखि ताप्जेजुङको सुकेटारसम्म पर्ने मेची राजमार्ग २६८ किलोमिटर लामो छ। यसमा अघिल्लो वर्षसम्म भएको अवरोध गत असोज १२ को वर्षातपछि दोब्बर भएको छ।
हुक्मा डाँडामा ठुलठुला ढुङ्गा थुप्रिएर एक प्रकारको खण्डहर आकृति काक्लझुक्ल मान्छे पुग्ने डरलाग्दो क्षेत्र थियो। तिनै आकृतिलाई देवता स्वरूपमा देखाउन सके पर्यटकीय तथा धार्मिक हिसाबमा नयाँ गन्तव्य बनाउन सकिन्छ भन्ने देखेपछि स्थानीय गजेन्द्र राईको अगुवाइमा काम अघि बढ्यो।
डिभिजन कार्यालयले तोकेको ठाउँमा फेरि पनि जोखिम भने कायमै छ। पहिला २ पटकसम्म पुल बगाएकै स्थानमा फेरि पनि त्यस्ता संरचना थप्दा झनै समस्या हुने देखिएको छ।
पाँचथरमा पिउनेपानीको चरम अभावले नयाँनयाँ समस्या निम्त्याइरहेको छ। सुक्खा क्षेत्र घोषणा गरिएको ठाउँमा मात्रै हैन समस्या नभएका भनिएका क्षेत्रमा पनि पछिल्लो समय पिउने पानीको संकट देखिन थालेको छ।
घाइते घरधनी ६२ वर्षीय जयप्रकाश राईको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको पाँचथर प्रहरीले जानकारी दियो । श्रीमती दिलकुमारीसहित उनको उपचार काठमाडौंस्थित बर्न अस्पतालमा भइरहेको थियो ।
स्थानीय दिलकुमारी राइको घरमा आगलागी भएको हो । घटनामा ६२ वर्षीय जयप्रकाश राई घाइते छन् ।
फिदिम- २ साम्दिनमा आगलागी एउटा घरबाट सुरु भएको आगोले भीषण रुप लिने सम्भावना रहेको भन्दै नियन्त्रणका लागि सुरक्षाकर्मीसहित स्थानीय जुटेका छन्।
असोजको ११ र १२ गते आएको बाढीले पुर्याएको क्षतिको पुर्ण बिवरण एक महिना पूरा हुँदासमेत आउन सकेको छैन। मुख्य गरेर कृषि, पशुपालन, खानेपानी र सिंचाई आयोजनामा भएको क्षतिको विवरणसंकलन हुन नसकेको हो।
तुम्बेवाले पहिलो हाफमै गोल गरेको थियो। जर्सी नम्बर ७ का राजेश थापाले गरेको गोल नै निणर्यक बन्यो।
फ्याङटारको तामाङ बस्तीले गाउँ छाडेको १५ दिन बित्यो । पहिलो ३ दिन बस्तीबाट २ किलोमिटर माथीको भैँसे पुगेर ज्यान जोगाएका १३ परिवार अहिले आफन्तको शरणमा लुदिन गाउँ आसपासमा छन्।