११ आश्विन २०८३ आइतबार
image/svg+xml
Pabitra Sunar
पवित्रा सुनार


पवित्रा सुनारका लेखहरु :

स्वास्थ्य बिमामा सक्रिय बिमित ६० प्रतिशत मात्र

स्वास्थ्य बिमामा आबद्ध कुल बिमितमध्ये ६० प्रतिशतले मात्र सक्रिय रूपमा बिमा सेवा लिइरहेको स्वास्थ्य बिमा बोर्डको तथ्यांकले औंल्याएको छ।

निजीमा बिमा सेवा रोकिँदा मासिक एक अर्ब भार कम

स्वास्थ्य बिमा सेवा दिँदै आएका निजी अस्पतालहरूमा सेवा बन्द गरेपछि मासिक एक अर्ब आर्थिक दायित्व घटेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ।

बेपत्ताको शव खोज्न आउने ५० प्रतिशत घटे, शव पहिचानमा डिएनए परिक्षण प्रक्रियातिर आफन्त

एक साताअघिसम्म टिचिङ अस्पतालको फरेन्सिक विभागमा आफन्त खोज्न आउनेको भीड नै लाग्थ्यो।

आफन्त नभेटिएपछि गाउँ फर्किए परिवार

सरकारले समयमै खोजी कार्य सुरु गरेको भए सुरुङभित्र फसेका धेरै कामदारको उद्धार सम्भव रहेको तर समयमै ध्यान नपुर्‍याएको उनको गुनासो छ।

भाेटेकाेशी बाढी: ‘बगेको ठाउँमा फर्कन मन छैन’

विश्वकर्मा त्यो दिन सुरुङभित्रै थिए। एक्कासि साथीहरूले ‘बाढी आयो’ भन्दै हल्ला गरे। उनी गाडीभित्र सुरक्षित बस्ने सोचले गाडी स्टार्ट गर्न भित्र पस्न खोज्दै थिए।

भाेटेकाेशी बाढी: सड्दै शव, बढ्दै दुर्गन्ध

त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित फरेन्सिक विभागको दृश्य बुधबार कोरोना महामारीको बेलाजस्तै देखियो।

बाढी क्षेत्रमा आपत्कालीन स्वास्थ्य सेवा

भोटेकोसी बाढीबाट मानिस र घरजग्गा मात्र बगेनन्, रसुवा, नुवाकोट, धादिङका स्वास्थ्य चौकीसमेत प्रभावित भए।

बाढीजन्य दुर्गन्धले संक्रमणको जोखिम

गत बुधबार भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका मानव तथा पशुपन्छीको दुर्गन्ध फैलिन थालेको छ।

भाेटेकाेशी बाढी: सेनाले उद्धार गरेका बालकको ट्रमा सेन्टरमा उपचार

रसुवा बाढीले बगाएका रसुवा वेत्रावतीका ६ वर्षीय बालक आरुष तामाङ र ८ वर्षीय ज्वेल घलेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

भाेटेकाेशी बाढी: अपर त्रिशूली हाइड्रोपावरमा फसेका ४२ जना सुरुङभित्रै

रसुवा बाढीपछि सुरुङभित्रै फसेकाहरूको चार दिनसम्म उद्धार हुन नसकेको गुनासो आफन्तले गरेका छन्।

आफन्त नभेटिँदा तनाव र अत्यास

पहिला वीरगन्ज–रक्सोल गाडी चलाउने उनले पछिल्ला केही महिनादेखि केरुङबाट मालसामान ल्याउने गाडी चलाउन थालेका थिए।

रसुवा बाढी: जो बाढीमा बगेर पनि बाँचे

रसुवा बाढीमा बगेर पनि नयाँ जीवन पाएका नुवाकोट विदुरका २५ वर्षीय विवेक कुमाल यतिखेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन्।

आफन्तको खोजीमा अस्पतालमा भीड

रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता आफन्तको खोजी गर्दै काठमाडौंका अस्पतालमा आफन्तहरूको भीड बढेको छ।

गिरीलालको शून्यता: परिवारका पाँचै जना आँखा अगाडि बगे, आफू कान्लो समातेर बाँचे

सल्यानका ३६ वर्षीय गिरीलाल बुढाथोकी यतिखेर टिचिङ अस्पतालको आकस्मिक कक्षमा अलमलमा छन्।

रसुवा बाढी : घाइतेको उपचारका लागि ठूला अस्पताल तयारी अवस्थामा

तिब्बततिरवाट आएको बाढीको कारण प्रभावित घाइतेको उपचारको लागि सरकारले राजधानी र स्थानीय दुवै अस्पतालहरुलाई तयारी अवस्थामा राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्