३ भाद्र २०८३ बुधबार
image/svg+xml
Narendra Jung Peter
नरेन्द्रजंग पिटर
नरेन्द्रजंग पिटर

नरेन्द्रजंग पिटरका लेखहरु :

साम्राज्यवादविरुद्ध बहुध्रुवीय विश्व

अमेरिका र इजरायलले गतवर्ष फेब्रुअरी २८ बाट थालेको इरान आक्रमण अहिले ६० दिने युद्धविराम भन्दै युद्धवार्ता, शक्ति सञ्चय र कूटनीतिक युद्ध चलिरहेको छ।

रास्वपा महाधिवेशन र सम्बोधनका चुनौती

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अहिले चितवनमा चलिरहेको छ।

छवि निर्माण, संहार र आधुनिक साइबर युद्ध

प्रोपोगान्डा, एआई र साइबर सेनाको भयानक चक्रव्यूहले समाजलाई विचारशून्य भिडमा बदल्दै छ।

हिटलर अझै मरेको छैन

हिटलरहरू शक्तिले उन्मादी र सन्की हुन्छन्। उन्मादले अहंकार निम्त्याउँछ। अहंकार शालीन हुँदैन, यो टुट्न सक्छ तर झुक्न सक्दैन् । विनम्र सल्लाह दिनेलाई दुस्मन सोच्छ।

राजनीतिमा विश्वासको संकट

माकियावेलीका अनुसार राजनीतिक शक्ति सधैं ‘परिणाममुखी’ हुनुपर्छ। विश्वास गुमेको अवस्थामा रक्षात्मक हुनुभन्दा आक्रामक हुनु उत्तम हुन्छ।

शक्तिको उन्माद र इतिहासको पुनरावृत्ति

विश्वको ध्यान पाकिस्तानको इस्लामावादस्थित प्रसिद्ध सेरेना होटलको मुटुमा केन्द्रित थियो।

अहंकारको अवसान र उदीयमान ध्रुव

सन् १९९० मा बर्लिनको पर्खाल ढल्दा फ्रान्सिस फुकुयामाले ‘द इन्ड अफ हिस्ट्री’ (१९९२) लेखेर उदारवादी पुँजीवादको अन्तिम विजय भएको घोषणा गरे तर त्यो विजयोत्सवमा ‘एलिमिनेट’ गरिएका अन्तरविरोधहरू फेरि पलाए।

शक्ति, प्रतिशोध र समय चक्र

म यस लेखमा बालेन सरकारका आधार, अवस्था र भविष्यबारे चर्चा गर्दै छैन। सरकारको सुरुवात ‘न्यायको पुनर्स्थापना हो कि प्रतिशोधको आगो?’ भन्ने प्रश्नबाट भयो।

शक्तिको भक्ति

शब्दको शक्ति समयसँगै नाश हुँदैन, बरु हस्तान्तरण हुन्छ। शक्तिशालीले शब्दको अर्थ फेर्छ तर समय र चेतनाले त्यसको मर्म फर्काउन सक्छ। अहिलेको अमेरिका, इजरायल–इरान वा गाजा प्रसंगमा हामीले देखिरहेको कुरा शब्दको मर्मको मृत्यु होइन, शब्दमाथि शक्तिशालीको एकाधिकार हो।

विवेकको खडेरी र ‘मास हिस्टेरिया’

अरस्तुले २३ सय वर्षअघि नै ठम्याएका थिए– भूगोल, अर्थतन्त्र र सैन्य सामथ्र्यको त्रिवेणीले प्रजातन्त्रको आयु र राष्ट्रियताको आयतन तय गर्छ।

कुटीको मौनता र शब्दको उज्यालो

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको गुन्डुमा निर्माण गर्न लागेको भव्य दरबारको तस्बिर सार्वजनिक मात्रै भएन, त्यसलाई ‘ओली कुटी’ नाम पनि दिइयो।

इतिहासबाट सिक्न नचाहने नेतृत्व

भारतीय संविधान निर्माता भीमराव आम्बेडकरले २५ जनवरी १९५० मा भारतीय संविधान लागु हुनुअघि अति महत्त्वपूर्ण चेतावनी दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्