के खाने? कति खाने?
धेरै खानु मानवजनस्वास्थ्य, वातावरण र खाद्य सुरक्षाको दृष्टिकोणले पनि खराब मानिन्छ।
धेरै खानु मानवजनस्वास्थ्य, वातावरण र खाद्य सुरक्षाको दृष्टिकोणले पनि खराब मानिन्छ।
नेपाली जनताको विकासको उत्कट चाह भनौँ वा हुटहुटी, दशकौँदेखि मृगमरीचिका रहन गएको छ।
नेपालको युवा पुस्ता रोजगारी होस् या (उच्च) शिक्षा हासिल गर्न १२ कक्षालगत्तै देश छोड्न किन उत्सुक र विवश हुन्छन् त ? जो एक गम्भीर चिन्ता र चिन्तनको विषय हो। जसको चुरो कुरो पहिल्याउनु हरेक सचेत नागरिकको कर्तव्य हुन आउँछ।
वर्ष दिन पुग्दै गरेको बच्चालाई दूधमा रत्ती मात्रा शुद्धीकरण (प्रक्रिया ज्ञात नभएको) गरिएको धतुरो खुवाउँदा छातीको घ्यार घ्यार/खोकी/राति ननिदाउने जस्ता समस्या ठीक पारेको साथीको हजुरआमाले नाति पुस्तालाई सगर्व सुनाउनुहुन्थ्यो रे !
परम्परागत लैङ्गिक विभेद त छँदैछ त्यसमाथि पनि जलवायु परिवर्तनले महिलालाई अझै सामाजिक तथा आर्थिक प्रतिकूलतातिर धकेलिदिएको अध्ययनहरूमा देखिन्छ।
अहिले एकप्रकारको सामाजिक सन्नाटा जो आँधी आउनुअघिको जस्तो देखिन्छ। त्यो जनअसन्तुष्टि/आक्रोशको धुवाँ पुत्पुताइरहेको आभास जनबोलीमा सुन्न पाइन्छ।
शिक्षामा पठनपाठनका विभिन्न विधि÷आयाम विद्यार्थीको उन्नयन खातिर प्रयोग भएको पाइन्छ। जसलाई समयानुकूल परिमार्जन गर्दै लानु आवश्यक हुन्छ। यस लेख वर्तमानमा चलिरहेको जल्दोबल्दो शैक्षिक प्रणाली ’सेमेस्टर’ कै सेरोफेरोमा रहनेछ। जसले वार्षिक प्रणालीलाई लगभग किनारीकृत गरिसकेको छ।