९ पुस २०८२ बुधबार
image/svg+xml
Dilman Singh Basnet
दिलमानसिंह बस्न्यात


दिलमानसिंह बस्न्यातका लेखहरु :

सुरक्षित सडकको प्रतिबद्धता

सडक हाम्रो जीवनको अंग हो। विद्यालय, कार्यालय, बजार, गाउँ वा सहर जहाँ गए पनि सडकले गन्तव्यमा पुर्‍याउँछ।

कसरी रोक्ने सवारी दुर्घटना ?

कुनै पनि राष्ट्रको समुचित विकास, जनताको जीवनस्तरमा सुधार तथा समृद्धिका लागि यातायातले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। यात्रुको आवागमन तथा मालसामान ढुवानी अर्थतन्त्रसँग जोडिएका प्रक्रिया हुन्। जसले गर्दा यातायात अव्यवस्थित र असफल भएमा देशको अर्थतन्त्र पनि असफल हुन्छ र आशातीत सफलता प्राप्त गर्न सकिँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्