दुई महिनाको सरकारी बजेट खर्च सात प्रतिशत
चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत देखिएको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत देखिएको छ।
मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ। तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ।
यो अफर ७ नोभेम्बर २०२४ सम्म नेपालभरका सबै अनर एक्सक्लुसिभ पसल र अधिकृत विक्रेताहरूमा उपलब्ध हुनेछ । हरेक अनर स्मार्टफोनको खरिदले यस रोमाञ्चक अभियानमा सहभागी हुन पाउने कम्पनीको भनाइ छ ।
५० मेगावाट क्षमताको युनाईटेड मेवा जलविद्युत आयोजनाको सुरुङ मार्गमा ‘ब्रेक थ्रु’ गरिएको छ।
सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो।
बैंकहरूले ब्याजदर निरन्तर घटाएका छन्। बैंकमा निक्षेप थुप्रिएपछि ब्याजदर घटाउँदै लगेका हुन्।
कोरिया र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीका अवसरमा गणतन्त्र कोरियाली दूतावासले नेपाल–कोरिया इन्फ्रा विज नाइट २०२४ आयोजना गरेको छ।
कोभिडपछि मुलुकको पर्यटन क्षेत्रले विस्तारै गति लिइरहेको अवस्थामा मौसम परिवर्तनले पनि पर्यटकीय सिजन धकेलिरहेको बताउँदै महासचिव शाक्यले भने, ‘सेप्टेम्बर पर्यटकीय सिजन भए पनि यो महिना खासै धेरै होटल बुकिङ छैन।
ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र बनेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी सडक मर्मत गर्न थालिएको छ।
नेपालले संयुक्त राज्य अमेरिकालाई १०७ वस्तुमा भन्साररहित सुविधा दिन माग गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ।
ललितपुरमा भएको कार्यक्रममा अहिलेसम्म भएका काम र आगामी दिनमा दातृ निकायबाट हुन सक्ने साथसहयोगबारे कुराकानी भएको महासंघले उल्लेख गरेको छ ।
आफ्नो स्थापनाको १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा मनी ट्रान्सफरले लगातार ९० दिनसम्मका लागि उक्त योजना ल्याएको हो ।
सर्वसाधारण नागरिकलाई सहज, सुरक्षित र सुलभ सार्वजनिक यातायात सेवा प्रदान गर्ने उद्देश्यले चारवटा विद्युतीय बस नगरका विभिन्न रुटहरूमा सञ्चालनमा ल्याउने भएको हो।
यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। आइतबार ५० अङ्कले घटेको नेप्से परिसूचक आज ५७ दशमलव ०३ अङ्कले घटेको छ।
उपप्रधानमन्त्री पौडेलले सरकार राजनीतिक स्थायित्व, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढेकाले आम नागरिकसँगै उद्योगी–व्यवसायीमा समेत आशाको सञ्चार भएको दाबी गरे ।
अघिल्लो दिन प्रतितोला पाँच सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।
जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो।
काठमाडौंबाट चितवनको भरतपुरका लागि उडान तालिका रहेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिए पछि यात्रु ओरालिएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण व्यवसायी/आपूर्तिकर्तालाई लिखित स्पष्टिकरणका लागि ७ दिनको म्याद थप गरेको छ।
छाब्दीवाराही विकास कोषको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा पाँच लाख बढी भक्तजनले मन्दिरमा पूजाआजाका साथै भ्रमण गरेका छन्।
बैंकहरूमा धेरै तरलता भएपछि नेपाल राष्ट्र बैंकले करिब एक अर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको छ।
अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ। आइतवार पनि यही मूल्य कायम भएको थियो।
मोरङको कटहरीमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा आयोजित पहिलो कृषि एक्स्पो आइतबार सम्पन्न भएको छ। भदौ २७ गतेदेखि सुरु भएको एक्स्पोमा १३० वटा स्टल राखिएका थिए। जसलाई चार दिनसम्म स्थानीय र बाह्य अवलोकनकर्ताले उत्साहपूर्वक अवलोकन गरे।