प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ५४ करोड जम्मा
कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रु १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो।
कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रु १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो।
एडीबीले ३० करोड ५७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहायता स्वीकृत गरेको हो।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ।
काठमाडौँ महानगरपालिका १४ का स्थायी बासिन्दा श्रेष्ठ काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक हुन् ।
गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले नदी आसपास निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ।
नेपाल टेलिकमले दसैं, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि ‘दसैं तिहार अफर २०८३’ ल्याएको छ।
प्राधिकरणद्वारा शुक्रबार जारी विज्ञप्तिमा दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्ने उल्लेख गरिएको छ।
काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ।
मानव स्वास्थ्यका लागि अत्यावश्यक ‘अण्डा’को उत्पादन र खपत बढाउनु पर्ने कुरामा जोड दिइएको छ।
काठमाडौंका असन, इन्द्रचोक, न्युरोड, महाबौद्ध, पुतलीसडक, लगनखेल, भक्तपुर क्षेत्रका बजारमा दसैंको किनमेल गर्नेको खासै चहलपहल सुरु भइसकेको देखिन्न।
निजी क्षेत्रको मनोबल नबढाएसम्म मुलुकको अर्थतन्त्र बलियो हुन नसक्ने उद्योगी व्यवसायीहरूले बताएका छन्।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन चरिकोटबाट विभिन्न आयोजना निर्माणको जिम्मा लिएर काम नगर्ने निर्माण व्यवसायीहरूको ठेक्का तोडिएको हो।
भारतले लागू गरेको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योगले आफ्नो बजारको करिब ९५ प्रतिशत हिस्सा गुमाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिएका छन्।
नेप्सेसँगै शुक्रबार कारोबार रकम पनि बिहीबारको तुलनामा ९० करोडले बढेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।
रौतहटको निजगढस्थित लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ।
आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ अनुदान बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका उखु किसानलाई वितरण गरिनेछ।
उत्तरी नाका रसुवागढी जोड्ने सडक सञ्जाल पुनःस्थापित गर्न रसुवाको स्याफ्रुबेसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण कार्य सुरु गरिएको छ।
दशैंका बेला फर्कने उडान खाली हुने तथा इन्धन खर्च अत्यधिक हुने भए तापनि जाने यात्रुको चापलाई ध्यानमा राखेर यो निर्णय गरिएको कम्पनीले जनाएको छ ।
‘सेन्टर फ्रुट’सँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरिएको विवादमा सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरेको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले सुधार भएको छ।
सुदूरपश्चिम प्रदेशको बजेटको आकार बर्सेनि बढ्दै गएको छ तर बजेटलाई आफ्नै आम्दानीले धान्ने क्षमता भने बढ्न सकेको छैन।