देशले पढाएका डाक्टर देशमै किन बस्न चाहँदैनन्?
देशप्रेमको भाषणले स्वास्थ्यकर्मी टिक्दैनन्;न्यायोचित पारिश्रमिक,सुरक्षित कार्यस्थल,व्यावसायिक भविष्य र सक्षम स्वास्थ्य प्रणालीले टिकाउँछ। नेपालले अब डाक्टर र नर्स उत्पादन गर्ने मात्र होइन,उनीहरूलाई आफ्नै देशमा भविष्य देखाउन सक्ने राज्य बन्नुपर्छ।

