जहाँ ‘देउताको डर’ले छाउमा छात्रा स्कुल जाँदैनन्
कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा महिनावारी हुँदा सात दिनसम्म छाउगोठमा बस्ने कुसंस्कार छ।
कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा महिनावारी हुँदा सात दिनसम्म छाउगोठमा बस्ने कुसंस्कार छ।
कर्णाली प्रदेशसभाले आफूले बनाएका कानुनहरूको परीक्षण सुरु गरेको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण भएको छ ।
‘बुवालाई घरेलु उपचारले सन्चो नभएपछि नेपालगन्ज लैजान कोल्टी विमानस्थल पुर्याएँ,’ अजवीरले भने, ‘दुई दिन कुर्दा पनि जहाज आइपुगेन।’
शुक्रवार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सधैंभरी नेतृत्व गर्ने रुचि आफ्नो नभएको बताउँदै राम्रो टीम बनेपछि आफू फरक भूमिकामा रहने बताए।
निरन्तरको वर्षापछि आएको पहिरोका कारण कर्णाली सडक सञ्जालबाट विच्छेद भएको छ।
कालिकोटको सुनथराली विमानस्थल निर्माण सम्पन्न हुनै ३८ वर्ष लाग्यो। ३८ वर्षको अवधिमा एकपटक परीक्षण उडान भयो भने गत फागुन १४ गते विमानस्थलको औपचारिक उद्घाटन गरियो।
१८ वर्षमुनिका राउटेहरुको संख्या ६४ छ । समुदायका २२ जना बालबालिकाले आफ्नो नाम लेख्न सक्ने भएका छन् । उनीहरु अक्षर चिन्नका लागि जोडी शिक्षकसँग आउने गर्छन् ।
दैलेखको गुराँस गाउँपालिका–१ स्थित खड्काबाडाको शारदा आधारभूत विद्यालयमा शुक्रबार छुट्टै चहलपहल थियो।
हुम्लाको चंखेली गाउँपालिका–२ गौरीसल्लामा भएको जिप दुर्घटनाका एकजना घाइतेको मृत्यु भएको छ।
प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेशले गरिरहेको तयारीका बारेमा जानकारी लिन आएका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि अहिलेकै अवस्थामा प्रतियोगिता गर्न समस्या हुने बताए।
कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले संघर्ष र बलिदानबाट प्राप्त कर्णाली प्रदेशको समृद्धि र विकासका विषयमा समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन्।
सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा २४ जना यात्रु घाईते भएका थिए।
कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि कोरियन भाषा पढाउन लागिएको विद्यालयले जनाएको छ। विद्यालयले व्यवस्थापनतर्फ ऐच्छिक विषयका रुपमा कोरियन भाषा पढाउने निर्णय गरेको हो।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि मुगुको रारातालसम्मको दूरी दुई सय ९४ किलोमिटर हो।