१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
नगेन्द्र उपाध्याय


नगेन्द्र उपाध्यायका लेखहरु :

सुरुङ खनेर डोल्पा कारागारबाट ८ कैदी फरार, यस्तो छ फरार हुनेहरूको विवरण

डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदी तथा थुनुवा फरार भएका छन्। शनिबार बिहान कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको खुलेको हो।

जिल्ला कारागार डाेल्पाबाट सुरुङ खनेर ८ कैदी फरार

अहिले सिसी क्यामरा हेरिरहेका प्रजिअ हमालले बताइन्। उनले थप विवरण अध्ययन गरेपछि आउने उनको भनाइ छ।

फेरि बास खोसिने त्रासमा २०७१ का बाढीपीडित

अहिले यही बजारको बिचबाट बनेको सडक कालोपत्रे भएको छ। बाबियाचौरबाट तातापानी हुँदै यो सडक पर्यटकीय क्षेत्र चिसापानी पुग्छ।

रित्तिँदै गाउँ

गाइनेकाँडामा केही वर्षअघिसम्म ८० घरधुरी थिए। अहिले ३५ घरधुरी मात्रै बाँकी छन्। बचेका ३५ घरधुरीका पनि अधिकांशका घर कैलालीतिर छन्।

अन्तरजातीय जोडीलाई एक लाख नगद

नगरपालिकाको दलित ऐन अन्तर्गत रहेर अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप एक एक लाख रूपैयाँ प्रदान गरिएको नगर प्रमुख बिष्णु भामले जानकारी दिए।

‘महिनावारी विभेद अन्त्यका लागि सचेतना आवश्यक’

‘विद्यालयमा हट ब्यागदेखि सेनेटरी प्याड पाइन्छ, आराम कक्ष बनेका छन्,’ उनले भनिन्, ‘घरमा यि सुविधाहरू पाइँदैनन्।’

भत्ता दिन प्रदेश सरकार तयार भएपछि चिकित्सक र स्वास्थ्यकर्मीको आन्दोलन स्थगित

साउनदेखि रोकिएको ‘कर्णाली प्रोत्साहन भत्ता’ उपलब्ध गराउन प्रदेश सरकार तयार भएपछि छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आन्दोलन स्थगित गरेका छन्।

हेलिकोप्टरबाट ल्याइएका बिरामीले पाएनन् उपचार

केही महिनाअघि कालिकोटमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भए। तिनलाई पनि स्थानीय तहले पैसा व्यहोर्ने गरेर नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल ल्याइपुर्‍यायो।

दुई लाख ५० हजार नगदसहित धावक हरिबहादुर राेकाया सम्मानित

कार्यक्रममा धावक राेकायाले जुम्लाकाे तालकाेटमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर सन्चालन गर्ने आफ्नाे सपना रहेकाे बताए ।

‘कर्णाली प्रोत्साहन भत्ता’ रोकिएपछि चरणबद्ध आन्दोलन गर्ने चिकित्सकको घोषणा

२४ घण्टाभित्र आफूहरूका माग पूरा गर्न भन्दै सामाजिक विकास मन्त्री जीतबहादुर शाहीलाई ज्ञापन पत्र बुझाएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले शुक्रबारदेखि आन्दोलनका कार्यक्रम तय गरेका छन्।

फैसला आयो, सरकारी जग्गा फिर्ता आएन

२०६५ सालमा जिल्ला अदालत सुर्खेतले सरकारी ठहर गरिसकेको जमिनको अतिक्रमण अहिलेसम्म सरकारले हटाउन सकेको छैन।

कर्णालीमा चिकित्सक आन्दोलित: २४ घण्टाभित्र ‘प्रोत्साहन भत्ता’ नदिए कामकाज ठप्प पार्ने चेतावनी

स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले २४ घण्टाभित्र कर्णाली प्रोत्साहन भत्ता उपलब्ध नगराइए कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् ।

मन्त्रिपरिषद्मा दलितको प्रतिनिधित्व माग्दै उच्च अदालनतमा रिट

कर्णालीको दोस्रो ठूलो जनसंख्या भएको दलित समुदायलाई उपेक्षा गरेर मन्त्रिपरिषद् गठन गरिएकाले रिट अन्तरिमलगायतका आवश्यक आदेश माग गर्दै रिट निवेदन दिइएको सुवेदीले बताए ।

सरकारी जग्गामा निजी महल

कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित जुम्लारोडको मंगलगढीदेखि चाइना पुलसम्मको करोडौं मूल्य पर्ने सरकारी जग्गामा व्यक्तिले रजाइँ गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्