चाडपर्वमा जोखिमपूर्ण यात्रा
दसैँ मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै कर्णाली प्रदेशका ग्रामीण सडकमा क्षमताभन्दा बढी यात्रु बोकेर सवारीसाधन चलाउने क्रम बढेको छ।

दसैँ मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै कर्णाली प्रदेशका ग्रामीण सडकमा क्षमताभन्दा बढी यात्रु बोकेर सवारीसाधन चलाउने क्रम बढेको छ।
चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौती, यात्रुले भोग्ने समस्या र नागरिकका सुझाव संकलन गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक स्थलमै पुगेर नागरिकसँग संवाद गरेको छ ।
जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले कर्णालीका १० वटै जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ।
शुक्रबार राति घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
बजार अनुगमनका क्रममा मूल्यका म्याद गुज्रेका खाद्यवस्तु, बीउ बिजन तथा औषधिजन्य सामग्री जफत गरी नष्ट गरिएको छ।
कर्णालीका आठ जिल्लामा सडक तथा पुल गरी १९ वटा योजना निर्माण ठेक्का सम्झौता भएको वर्षौं बित्दा पनि अझै अधुरै छन्।
आउँदै गरेको दसैँ, तिहार, नेपाल संवत् र छठलाई लक्षित गर्दै कर्णाली प्रदेश प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।
वडाध्यक्ष विकलाई ‘राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने’ कसुरमा तीन दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दैलेखको पञ्चकोसी पुग्दा धर्म, आस्था र प्रकृतिको अद्भुत संगम देखिन्छ।
प्रदेशभर प्रतियोगितामा छान्नका लागि खेलकुदका गतिविधिहरूको तयारी गरे पनि अन्य आवश्यक तयारी हुन सकेको छैन। दसैं, तिहार र छठले तयारीमा रोकावट हुँदा तोकिएको मितिमा असर पर्न सक्ने खेलाडीहरू बताउँछन्।
संयुक्त बजार अनुगमनका क्रममा १५ हजार रुपैयाँभन्दा बढी मूल्यका म्याद गुज्रिएका खाद्यवस्तु तथा सामग्री बरामद गरी नष्ट गरिएको छ।
जडीबुटी संकलनका लागि घरबाट निस्किएका १३ जनामध्ये १० जना भने सकुशल सम्पर्कमा आएका छन्।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा पहिरो तथा बाढीका कारण मुख्य राजमार्ग र सडकखण्ड अवरुद्ध भएका छन्।
अविरल वर्षाका कारण हुनसक्ने जोखिमलाई ध्यानमा दिँदैकर्णाली प्रदेशभर सवारीसाधन आवतजावत रोकिएको छ।
