टिबीका कारण राउटे युवाको मृत्यु
टिबी रोगका कारण राउटे समुदायका एकजना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षिय वृषबहादुर शाही रहेका छन्।
टिबी रोगका कारण राउटे समुदायका एकजना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षिय वृषबहादुर शाही रहेका छन्।
वीरेन्द्रनगर नगरपालिका–९ का पदमबहादुर शाही सुब्बाकुना प्रहरी पोष्टमा सुरक्षा जाँचका क्रममा ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
गतआर्थिक वर्षमा नौमुले गाउँपालिका दैलेखले सडक र फिल्ड निर्माणको नाममा तेलमा जथाभावी खर्च गरेको पाईएको छ । पालिकाले फिल्ड निर्माण र सडक निर्माणका नाममा लाखौं रकमखर्च गरेको पाईएको हो ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको लोकतन्त्रलाई सहि दिशामा लैजानका लागि प्रमुख २ दल एक ठाउँमा आएको बताएका छन्।
मन्त्रालयले सुर्खेतको मेहेलकुना अस्पतालका प्रमुख वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डाक्टर सोजन सापकोटालाई मानव संसाधन विकास केन्द्रमा सरुवा गरेर थन्काइएपछि प्रदेशभर सामाजिक सञ्जालमा विरोध भएको छ।
सुर्खेत बसपार्कमा यात्रु चढाउने विषयलाई लिएर सडकमा चक्काजाम गरिएको छ। प्रहरीले गाडी रोक्न नदिएको भन्दै संयुक्त यातायातले मुख्य सडकमा नै गाडी रोकेर चक्काजाम गरेको हो।
स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको हकहितमा ऐन जारी गर्न माग गर्दै कर्णालीका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।
कर्णाली प्रदेश सरकारले गरेको कर्मचारीको सरुवामा कर्मचारी संगठनहरुले विरोध जनाएका छन्।
आइतबार रातिको वर्षाका कारण पहिरो जाँदा पश्चिम नेपालका बझाङ र जाजरकोटमा सात जनाको मृत्यु भएको छ । भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका जाजरकोटको नलगाड नगरपालिका–२ माझ गाउँका तीन जना र बझाङको बुङ्गल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा घरमाथिबाट पहिरो खस्दा चार जनाको मृत्यु भएको हो ।
वीरेन्द्रनगर, साउन ३२–सुर्खेत बसपार्कमा पुगेका यात्रुलाई दुई यातायात समितिमा आबद्ध सहचालक, कर्मचारीहरूले आफ्नो गाडीमा चढाउन हिजोआज दिनहुँ तानातान हुने गरेको छ।
हिजोआज बबईदेखि जुम्लासम्म २२ ठाउँमा प्रहरीले चेकपोष्टमार्फत् सुरक्षा जाँच गर्दै आएको छ। ६० देखि ६५ ठाउँमा ट्राफिक प्रहरीले छड्के जाँच गर्नै गर्छ ।
अन्तिम समयमा नगरपालिकाका प्राविधिकहरुको मिलोमत्तोमा उपभोक्ता समितिले अघिल्लो आर्थिक वर्षमा सुन्दरी तोप निर्माण कार्य देखाएर यो वर्ष पनि भुक्तानी दिएको महालेखा परिक्षकको कार्यालय समेतले औंल्याएको छ ।
महंगोमा बजारमा स्वास्थ्यकर्मीले नै पठाउने गरेको पाइएपछि अस्पताल प्रशासनले त्यसो गरे कारबाही गर्ने परिपत्र गरेको हो।
दैलेखको आठविस नगरपालिकामा कर्मचारीहरू आफूखुसी कार्यालय छाड्दा सुनसान बनेको छ।
एउटै निर्वाचन क्षेत्रबाट कर्णाली प्रदेश सरकारमा तीन जना मन्त्री नियुक्त भएका छन्। दैलेख क्षेत्र नम्बर २ बाट प्रदेश सरकारमा तीन जना मन्त्री नियुक्त भएका हुन्।