१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

बिहीबार प्रतितोला एक लाख ७४ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा एक लाख ७६ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर दुई हजार ४० रुपैयाँ कायम भएको छ। 

प्रकाशित: १५ चैत्र २०८१ ११:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App