नवनियुक्त बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीसहित तीन मन्त्रालय आफैँसँग राखेका छन्।
प्रधानमन्त्रीसँगै उनले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैँले सम्हाल्ने भएका हुन्।
शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानमन्त्री शाहले आजै शपथ ग्रहण गरेका छन्।
प्रकाशित: १३ चैत्र २०८२ १२:३८ शुक्रबार





