१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml

आजदेखि केरूङ नाका सञ्चालनमा ल्याइँदै

अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा ल्याइँदै छ।

जापानमा नेपाली पाठ्यक्रममा आधारित विद्यालय

जापानमा नेपालीहरुको सामूहिक लगानीमा संचालित एभरेष्ट इन्टरनेशनल स्कुल आफ्नै भवनमा स्थानान्तरण भएको छ। नयाँ भवनको आइतबार विधिवत रुपमा उद्घाटन गरिएको छ। जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, सुगिनामी सिटीका मेयर र्‍यो तानाका, एनआरएन एशिया प्याशिफ़िक क्षेत्रिय संयोजक किरणबिक्रम थापा, स्कुलका अध्यक्ष डा. भूपालमान श्रेष्ठ, संचालक समितिका कार्यकारी सदस्य मेघराज नेपाल लगायतले संयुक्तरुपमा रिवन काटी भवनको उद्घाटन गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्