बुबाको मुख हेर्ने दिन र जीवनको शाश्वत सत्य
बुबाको मुख हेर्ने दिन आउँदा धेरैका लागि यो खुसीको अवसर बन्छ। छोराछोरीले बुबालाई भेट्छन्, मिठो खुवाउँछन्, उपहार दिन्छन् र आशिष लिन्छन् तर यो पर्वको अर्थ यति सीमित छैन।

बुबाको मुख हेर्ने दिन आउँदा धेरैका लागि यो खुसीको अवसर बन्छ। छोराछोरीले बुबालाई भेट्छन्, मिठो खुवाउँछन्, उपहार दिन्छन् र आशिष लिन्छन् तर यो पर्वको अर्थ यति सीमित छैन।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र तीव्र गतिमा तातिरहेको, हिमतालहरू तीव्र गतिमा पग्लेर ठुला बन्दै गएका र मनसुनी वर्षाको प्रणाली पनि बदलिँदै गएको समयमा अब कागजी पत्राचार र पुराना अनौपचारिक प्रणालीले मानिसको ज्यान र अर्बौंका पूर्वाधार जोगाउन सकिँदैन।
लामो समयदेखि नेपाली कांग्रेसभित्र एकता, मेलमिलाप र मध्यमार्गको खोजी हुँदै आएको छ।
सत्तारूढ दलको प्रमुख नेताको हैसियतमा हुने भ्रमण कूटनीतिक हिसाबले नयाँ आयाम थप्ने गरी भने अघि बढ्नैपर्छ।
विश्व फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई निलम्बन गरेपछि यतिबेला नेपाली फुटबल ओझेलमा परेको छ।
नेपाल आज एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ। देशको ठूलो जनशक्ति युवा छ।
स्पष्ट नीति, अनावश्यक खर्चमा निर्मम कटौती र इमान्दारिताका साथ व्यवस्थापकीय कौशल देखाउने हो भने वर्षौँदेखि घाटा र ऋणको आहालमा डुबेको कुनै पनि सरकारी संस्थानले कसरी छोटो समयमै चमत्कारिक सुधार गर्न सक्छ भन्ने उदाहरण बनेको छ- दुग्ध विकास संस्थान (डिडिसी)।
काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरी क्षेत्र र तराई-मधेसका विभिन्न जिल्लामा फेरि खाना पकाउने एलपिजी ग्यासको हाहाकार भएको छ।
सबैभन्दा उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) मोडलहरूबिच अहिले क्षमताको तुलना भइरहेकै सन्दर्भमा आगामी दिनमा एआई प्रविधिले अमेरिका र चीनमा रहेको प्रतिस्पर्धी राजनीतिक प्रणालीको पनि परिक्षण गर्ने देखिएको छ।
प्रकृति प्रस्ताव गर्दै छ, रगत नबगेको नदी हेर्न, खतरनाक दुनिया छ अगाडि, ब्रेकिङ न्युज सुनाउन।
नवनिर्वाचित अध्यक्ष लामिछानेले विजयी भएपछि नागरिक न्युजसँग कुरा गर्दै निवर्तमान अध्यक्ष नवीन निउरेको कार्यकालमा सुरु भएको ‘नेपाल हाउस’ परियोजनालाई सम्पन्न गर्ने प्रतिबद्धतालाई उनले दोहोर्याए।
विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरूको साझा अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघको जापान शाखा गठन भएको छ।
जापानको राजधानी टोक्योमा हुन लागेको १४ औँ नेपाल फेस्टिभल–२०२४ को तयारी अन्तिम चरणमा पुगेको छ। एनआरएनए जापानका अध्यक्ष नबिन निउरेले फेस्टिभल तयारी अन्तिम चरणमा पुगेको बताए।
साधारण सभाले एनआरएनए जापानको विधान २०२१ को संशोधिनसहितको विधान २०२३ मा समयानुकूल परिमार्जित र संशोधित गर्दै कामकाजी बनाउँदै लैजाने उद्देश्य तयार पारिएको संशोधित विधान मस्यौदालाई अनुमोदन गरेको हो।
नेपाल वायु सेवा निगमको टोक्यो–काठमाडौँ–टोक्यो रूटको उडान टिकट महँगो भएको जनगुनासो व्यापक भइरहेका बेला टोक्योमा एक कार्यक्रमको आयोजना भएको छ।
