३ आश्विन २०८३ शनिबार
image/svg+xml
Ganesh Bishu
गणेश विशु
गणेश विशु

  

गणेश विशुका लेखहरु :

एआईमैत्री बन्दै स्थानीय सरकार

स्थानीय तहमा सेवा प्रवाह गर्ने परम्परागत शैलीलाई प्रविधिमैत्री बनाउने प्रयाससँगै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्न थालिएको छ।

प्रदेश प्रमुखमा नयाँ नियुक्ति कि निरन्तरता?

केन्द्रमा सरकार परिवर्तन हुनेबित्तिकै प्रदेश प्रमुख पनि फेरिने अभ्यास स्थायित्वभन्दा बढी राजनीतिक भागबन्डामा आधारित देखिन्छ।

विपद्⁠मा हातेमालो गर्दै समुदाय : पहाड रुँदा तराईले आँसु पुस्छ

भोटेकोसी र त्रिशूलीमा आएको बाढीले हिमाल र पहाडमा गरेको विनाशको कम्पन तराईसम्म पुगेको छ। यो विपत्तिले भूगोलको दुरी मेटाउँदै सबै नेपालीलाई एउटै भावनामा उभ्याइदिएको छ।

आज मोहम्मद जयन्ती: आस्थासँगै झल्किन्छ धार्मिक सद्भाव

बिहानको उज्यालोसँगै नेपालगन्जको बिपी चोक आसपासमा चहलपहल बढ्छ। सडकमा मुस्लिम समुदायका मानिसहरूको बाक्लो उपस्थिति देखिन्छ।

मसाज सेन्टर र स्पामा नाबालिकाको प्रयोग !

नेपालगञ्जमा उमेर नपुगेका बालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोपमा तीन जना स्पा सञ्चालक पक्राउ परेका छन्।

भाडा तिर्न नसकेपछि डोजर चलेकै ठाउँमा फर्किए सुकुम्बासी

घर भत्काइयो, बस्ती हटाइयो, बस्ने ठाउँ खोज्न भनियो। तर, न सरकारले जग्गा दियो, न अस्थायी आवासको व्यवस्था गर्‍यो। घरभाडा तिर्न नसकेपछि कोहलपुर–११ शान्तिनगरका विस्थापित परिवार फेरि त्यही ठाउँमा फर्किएका छन्, जहाँ केही समयअघि नगरपालिकाले डोजर चलाएर उनीहरूको घरटहरा भत्काएको थियो।

दुर्गममै अस्पताल

राप्तीसोनारीका बासिन्दाका लागि बिरामी हुनु भनेको रोगसँग मात्रै लड्नु थिएन, उपचार पाउनुपर्ने दूरीसँग पनि संघर्ष गर्नु थियो।

थारु समुदायले हर्ष उल्लासका साथ मनाए गुरही पर्व

खेतीपातीको काम सकिएसँगै थारु समुदायमा मनाइने पहिलो महत्त्वपूर्ण बालपर्व ‘गुरही’ अर्थात् ‘गुरिया’ पर्व सोमबार पश्चिम तराईका थारु बस्तीमा हर्षोल्लासका साथ मनाइएको छ।

जाजरकोट पहिरो : दुईको मृत्यु, दुई बेपत्ता, दुई सय बढी सुरक्षित स्थानमा

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै सम्पर्कविहीन छन्।

वर्षासँगै पहिरो झरेपछि पश्चिमका तीन सडक पूर्ण रूपमा बन्द

सडक अवरुद्ध हुँदा ग्रामीण तथा दुर्गम क्षेत्रको यातायात प्रभावित भएको छ।

आशा लघुवित्तको करोडौं हिनामिना : मुख्य आरोपी वलीसँग ५० लाख धरौटी माग

अदालतले शाखाका तत्कालीन प्रबन्धक संजीत वलीसँग ५० लाख रुपैयाँ र अर्की प्रतिवादी सरस्वती थारूसँग एक लाख रुपैयाँ धरौटी माग गरेको छ।

मेडिकल व्यवसायी कानोडियाको पेसी ‘स्किप’

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा परेको सुरेशकुमार कानोडियासहितको रिट न्यायाधीश मदन पोखरेलको इजलासमा परेपछि ‘स्किप’ भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्