नगरकोट सडक: भुक्तानी सकियो, काम अधुरै
भक्तपुरको नगरकोट सडक निर्माण सम्पन्न गर्नमा ढिलाई भएको भन्दै स्थानीय पीडितहरुले आइतबार सडक विभाग सडक डिभिजन भक्तपुर कटुञ्जेमा धर्ना दिएका छन्।
भक्तपुरको नगरकोट सडक निर्माण सम्पन्न गर्नमा ढिलाई भएको भन्दै स्थानीय पीडितहरुले आइतबार सडक विभाग सडक डिभिजन भक्तपुर कटुञ्जेमा धर्ना दिएका छन्।
भ्रष्टाचारको विरोध गर्ने अनेक शैली हुन सक्छन्। शनिबार भक्तपुरमा यस्तै एउटा अनौठो शैली प्रयोग गरी भ्रष्टाचारको विरोध जनाइयो।
साँझ सूर्यास्तपछि घरका झ्याल वा छतमा भगवान गणेशको तस्वीर राखेर विशेष पूजाको आयोजनासँगै चोथा पूजा सम्पन्न भएको हो।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ४ नारायणटार शुक्रवार आगलागी भएको छ ।लामखुट्टे मार्नको लागि कोइला बालेकोमा उक्त कोइलाबाट अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
चर्को महँगीले उपभोक्ताहरू आक्रोशित बनेका छन्। भक्तपुरमा बिहीबार आयोजित एक कार्यक्रममा उपभोक्ताहरूले दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्दै गएको प्रति गुनासो गरे।
भक्तपुरमै हृदयघात (हट एटेक) को उपचार सेवा भए पनि जिल्लावासी यो सुविधा पाउनबाट वञ्चित भएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दुधपाटी भक्तपुरमा यो सेवा भए पनि सुविधा भने पाएका छैनन् ।
पाँचवटा दीपंकर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराई शनिबार पञ्चदान पर्व मनाइएको छ।
भक्तपुर क्यान्सर अस्पताल दूध पाटी भक्तपुरमा एकैचोटी तीन वटा अत्याधुनिक स्वास्थ्य उपकरणहरू थपिएका छन् । अस्पतालमा काठमाडौ उपत्यकाका सरकारी अस्पतालमा भएका सिटी स्क्यान भन्दा बढी क्षमताको सिटी स्क्यान मेशिन थपेको हो ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ७ धुन्चे पाखामा शुक्रवार आगलागी भएको छ । स्थानीय रत्न हैजुको दुई तले फलामको ट्रस्ट हालेको भुईतलामा रहेको दुलहती पराजुलीले सञ्चालन गरेको शिवदुती डेरीमा आगलागी भएको प्रहरीले जनाएको छ ।
भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ८ सिपाडोलस्थित डोलेश्वरलाई केदारनाथको शिर घोषणा भएको बिहीबार १६ वर्ष पूरा गरी १७ औ वर्षमा प्रवेश गरेको छ। विक्रम संवत् २०६६ भदौ ६ गते डोलेश्वर मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको थियो ।
जात्रैजात्राको सहर भनेर परिचित भक्तपुरको धेरै जात्राहरुमध्येको एक हो सूर्यविनायक गणेश जात्रा। तर हाल यो जात्रा गम्भीर संकटमा परेको छ। आर्थिक अभावका कारण समुदायले साथ छोडेपछि यो परम्परागत जात्रा अहिले एउटा परिवारले जेनतेन चलाइरहेका छन्।
आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्रा पर्व सोमबारदेखि सुरु भएको छ।
भक्तपुरका भादगाउँले कालो टोपी उद्योगीहरूले भक्तपुरको परिचय बनेको भादगाउँ (भक्तपुरे कालो टोपी) इतिहास हुने क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ८ सिपाडोलमा अवस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिर परिसरमा भौतिक पूर्वाधार निर्माणको कामहरू धमाधम भइरहेका छन् । पछिल्लो समय मन्दिर परिसरमा ढुङ्गा बिछ्याउने, मन्दिर प्रवेशद्वार बनाउने र सामुदायिक भवन निर्माण कार्य भएका छन् ।
भक्तपुर नगरपालिका वडा नं ९ कमलविनायक गछेंस्थित द्योछेंमा विजया दशमीका लागि आवश्यक महिषासुरको प्रतीक मानिने खम्ये भित्याइएको हो।