१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
Krishna
कृष्ण किसी


कृष्ण किसीका लेखहरु :

भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालनको योजना

भक्तपुरको जगातीदेखि काठमाडौं रत्नपार्कसम्म चल्ने भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालनमा छलफल भएको छ।

चाँगुनारायण नगरपालिका प्रवेशद्वार कहिले बन्छ ?

वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेको प्रवेशद्वारले सडक आवागमनमा अवरोध पुर्‍याउनुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको भन्दै स्थानीयवासी र उक्त सडक नियमित प्रयोग गर्ने सर्वसाधारणले करिब एक घण्टा विरोध जनाएका हुन्।

अर्नब आँधीको डर : भक्तपुरका किसानलाई धान भित्र्याउन चटारो

अर्नब आँधीको प्रभावले वर्षा हुनसक्ने डर बढेपछि भक्तपुरका किसानलाई पाकेको धान भित्र्याउन चटारो परेको छ।

खल्तीको कर्मचारी भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले आफू खल्ती प्रालिको कर्मचारी भएको बताउँदै सर्वसाधारणलाई फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेका थिए।

भक्तपुरमा दैनिक आर्थिक अपराधका घटना बढ्दो

सोज एक महिनामा मात्रै जिल्लामा आर्थिक अपराधका ७५ वटा घटना दर्ता भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न

भक्तपुरको यातामा आयोजित ४६औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) शनिबार साँझ सम्पन्न भएको छ।

भक्तपुरमा बृहत् नेपालभाषा साहित्य सम्मेलन सुरु

दुई दिन दुई रातसम्म निरन्तर सञ्चालन हुने सम्मेलन शनिबार राति समापन हुनेछ।

दसैँलाई टीका र जमरामा मात्र सीमित नगरौँ

नयाँ पुस्तालाई दसैँको परम्परा, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक अर्थबारे जानकारी गराउनुपर्नेमा जोड दिँदै उनले चाडपर्वको वास्तविक महत्व बुझाउने काम परिवार, समाज र सरोकारवाला सबैको भएको बताए।

‘हनुमन्ते नदीलाई पुनर्जीवन दिन सकिन्छ’

ढल र फोहोर पानीको उचित व्यवस्थापन, प्रदूषण नियन्त्रण तथा प्राकृतिक बहाव संरक्षण गर्न सके भक्तपुरको हनुमन्ते नदीलाई पुनर्जीवन दिन सकिने वातावरणविद्हरूले बताएका छन्।

चाहेर पनि सरकारलाई कर तिर्न पाएनौँ : होस्टल व्यवसायी

होस्टल व्यवसायीहरूले आफूहरूले चाहेर पनि नेपाल सरकारलाई कर तिर्न नपाएको गुनासो गरेका छन्।

सूर्यविनायकका महिलाको अनुभव: कमाउन थालेपछि घरझगडामा कमी आयो

उनीहरूका अनुसार आफ्नै आम्दानी हुन थालेपछि परिवारको खर्चमा योगदान पुर्‍याउन र बचत गर्ने क्षमता विकास गर्न सहयोग पुगेको छ।

‘जलवायु परिवर्तन होइन, व्यवस्था परिवर्तन’

पुँजीवादी व्यवस्था नाफामा मात्रै केन्द्रित हुने र समाजप्रतिको उत्तरदायित्वको बेवास्ता गर्ने भएकाले यो व्यवस्थाले वातावरणीय संकट समाधान गर्न नसक्ने उनीहरूले ठोकुवा गरे।

भक्तपुरको अनौठो जात्रा सुरु : तीन दिनसम्म चल्ने

भक्तपुरका धेरै जात्राहरूमध्ये एउटा अनौठो जात्रा सोमबारदेखि सुरु भएको छ। प्रत्येक वर्ष इन्द्रजात्राको क्रममा हुने मुपात्र जात्रा सुरु भएको हो। भक्तपुरको इन्द्रजात्राको छैटौँ, सातौँ र आठौँ दिन यहाँ मुपात्रको जात्रा हुने गर्दछ।

भक्तपुरमा महिनाको हजार रुपैयाँमै डाक्टर-नर्ससहितको वृद्धाश्रम

नागरिकको जन्मदेखि मृत्युसम्मको दायित्व स्थानीय सरकारले लिने समाजवादी नीतिलाई व्यवहारमा उतार्दै भक्तपुर नगरपालिकाले ज्येष्ठ नागरिकका लागि ख्वप आदर निकेतन सञ्चालनमा ल्याएको छ।

‘हिमालय बचाऔँ’ अभियानमा विज्ञहरूको जोड

हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम न्यूनीकरण गर्न पूर्वतयारी सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्