२ पुस २०८२ बुधबार
image/svg+xml
Krishna
कृष्ण किसी


कृष्ण किसीका लेखहरु :

‘तीनमध्ये एक महिला सांसदलाई अनलाइनमार्फत् ज्यान लिने धम्की’

मंगलबार भक्तपुरमा भएको एक कार्यक्रममा जानकारी गराए अनुसार महिला र बालिकाहरुविरुद्ध हुने हिसाको सबैभन्दा जटिल र बढ्दो रुप प्रविधि बनेको छ ।

एमाले महाधिवेशनको भव्य र्‍यालीमा पनि भएन जाम

महाधिवेशन अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सल्लाघारीसँगैको नेपाल टष्टको नाममा भएको एक सय ८ रोपनीको खुल्ला चौरमा भएको थियो ।

शनिबारदेखि एमालेको ११औं महाधिवेशनः तीन लाख कार्यकर्ता उतार्ने दाबी

मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उदघाटन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

आन्तरिक पर्यटक तान्दै ताथलीको हलालगाउँ सिँढी

स्थानीयका अनुसार गढी क्षेत्र एक समय रणनीतिक निगरानी तथा सुरक्षात्मक दृष्टिले उपयोग हुने गर्दथ्यो । अहिले पनि ताथली गढी क्षेत्रमा ऐतिहासिक र पुरातात्त्विक महत्वका सम्पदाका अवशेष पाइएका छन् ।

भक्तपुरमा नेवारी परिकार ‘योमरी’ महाेत्सव

नेपाल भाषाको योमरीको अर्थ मनपर्ने रोटी हो। प्रत्येक वर्ष योमरी पुन्हीको दिन घरघरमा यो परिकार खाएर भोज खाइन्छ।

कुमारी द्योछेंको पुननिर्माण सुरुः पुरानै शैलीमा बनाइने

भक्तपुर नगरपालिकाकी उपप्रमुख आर्किटेक्ट इन्जिनियर रजनी जोशीले शुक्रबार एक समारोहवीच द्योछेंको शिलान्यास गरिन् ।

मृत्यु संस्कारको भोज नखान र नखुवाउन अनुरोध

नेपालीमा एउटा उखान छ, ‘नेवार मर्छ भोजले, पर्वते मर्छ मोजले’ । नेवार समुदायमा जन्म, ब्रतबन्ध, विवाहमा मात्रै होइन, जीवनका अनेक आरोह अवरोहमा पनि भोज खुवाउने चलन छ ।

पर्यटक तान्दै ताथलीको हलालगाउँ सिँढी

मनमोहक प्राकृतिक आकर्षणले भरिएको हलालगाउँ सिँढी आन्तरिक पर्यटकहरुको गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।

काठमाडौंमा सुरु भो ङालाकेगू नाँच

भक्तपुरको प्रसिद्ध ङालाकेगू (माछा मार्ने) जात्रा शनिबारदेखि काठमाडौंको पशुपति जयबागेश्वरी स्थानबाट सुरु भएको छ ।

चुनावी चर्चा: तयारीमा दल, उत्साहित मतदाता

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भक्तपुर जिल्ला समिति उपाध्यक्ष न्हुछेंभक्त फोंजु आफूलाई ठुला भन्ने दलहरुले सार्वजनिक रुपमा चुनाव हुँदैन भने पनि भित्रभित्रै तयारी गरिरहेको बताउँछन्।

विद्यार्थीका समस्याबारे जेन-जीले गराए सरकारको ध्यानाकर्षण

स्वदेशमै पढ्न चाहनेले पढ्न नपाएकोदेखि प्राविधिक शिक्षा आर्जनबाट पछि परेकोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराइएको हो ।

१०२ वर्षको इतिहास बोकेको स्कुल अझै समस्यामा

१०२ वर्ष लामो इतिहास बोकेको भक्तपुर जिल्लाकै सबैभन्दा पुरानो एउटा सरकारी स्कुल अहिलेसम्म पनि समस्यामा पर्दै आएको छ ।

केपी ओलीलाई बयानमा लैजाने गृहमन्त्रीको अडान

गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न गठित जाँचबुझ आयोगमा कोही बयान दिन नगए सरकारले आयोगलाई सहयोग गरेर बयान दिन लगाउने बताएका छन् ।

फोहरलाई मोहरमा बदल्न खालीसिसी

रिसाइकल योग्य फोहोर छुट्याएर बेच्नु वा दान गर्नुहोस्, सानो योगदानले ठूला परिवर्तन ल्याउँछ भन्ने भाबनाका साथ कम्पनीले काम गर्दै आएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्