स्थिर सरकारको अस्थिर परिपक्वता
नातावाद, कृपावाद तथा दलतन्त्रमा ग्रसित नेतालाई फागुन २१ को निर्वाचनले बढारेपछि समृद्ध नेपाल र भ्रष्टाचाररहित सुशासनको बढावा होला भन्ने आमअपेक्षा थियो।

नातावाद, कृपावाद तथा दलतन्त्रमा ग्रसित नेतालाई फागुन २१ को निर्वाचनले बढारेपछि समृद्ध नेपाल र भ्रष्टाचाररहित सुशासनको बढावा होला भन्ने आमअपेक्षा थियो।
लोकतन्त्रलाई जनताको शासन व्यवस्था मानिन्छ, जसमा सबै व्यक्ति कानुनअगाडि सम्मानित हुन्छन् भने शक्तिपृथकीकरणको सिद्धान्त, सन्तुलन र नियन्त्रण तथा विधिको शासनको अपरिहार्यता हुन्छ।
फागुन २१ को निर्वाचनपछि गठन भएको सरकारप्रति आमजनताको मात्र होइन, विश्व समुदायकै अत्यधिक भरोसा देखिएको छ ।
२००७ सालदेखि लोकतान्त्रिक अभ्यासको क्रममा ६ वटा संविधान जारी भएका छन् भने दर्जनौं पटक जनताले बलिदान दिई आन्दोलन गर्नु परेको छ।
हालको निर्वाचन प्रक्रिया निष्पक्ष र विचारमुखी नभई शक्ति प्रदर्शन, व्यक्तिकेन्द्रित राजनीति र पहुँचको खेलतर्फ झुकेको देखिन्छ।
संविधानले नै अनुसूची तयार गरी स्थानीय सरकार, प्रदेश सरकार तथा संघ सरकारको क्षेत्राधिकार तोकेको छ।
हाम्रो निर्वाचन प्रयोगशालाजस्तै बनेको छ। एकपछि अर्कोलाई प्रयोग गर्दै जाने प्रयोगशाला। यस प्रवृत्तिले सकारात्मक परिणाम दिँदैन। मतदाताले नयाँ र पुराना भन्ने मान्यताभन्दा पनि विकासको योजना र दृष्टिकोणका आधारमा समर्थन गर्नुपर्छ।
भदौ २३ र २४ गतेमा युवाहरूले पुराना सत्ताबाट सिर्जित विकृति, विसंगति, नातावाद कृपावाद, नेतावाद, दलतन्त्रवाद, भ्रष्टाचारलगायतको अन्त्य गरी सुशासनयुक्त एवं भ्रष्टाचाररहित युवा वर्गको शासन सत्ताका लागि जेनजीले आन्दोलन गरे।
सहकारी ठगी कसुरमा थुनामा रहेका रवि कैदमुक्त हुनासाथ वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै एकता भएको छ।
निर्वाचन लोकतन्त्रको गहना मात्र होइन, लोकतान्त्रिक शक्ति शुद्धीकरणको उपाय पनि आवधिक निर्वाचन हो।
नोभेम्बर ६ र ११ गरी दुई चरणमा विहारको विधानसभाको दुई सय ४३ सिटका लागि सम्पन्न निर्वाचनले एनडिए गठबन्धनलाई दुई सय दुई सिटको जित हासिल गराई पुरानै मुख्यमन्त्रीलाई पुनः सरकार बनाउन प्रचण्ड बहुमत दिएको छ।
वर्तमान सरकार युवा पुस्ताको बलिदानबाट तत्कालीन सबै राजनीतिक शक्तिविरुद्ध आएको हो।
आज छिमेकी मुलुक भारत जाँदा सबैले नागरिकता लिएरै जानुपर्छ। नत्र प्रवेश निषेध हुन्छ। ती फरार कैदीले गर्ने नोक्सानीको जिम्मा कसले लिने?
बेथिति सुधारको आठ दशकको संघर्षले बल्ल २०८२ मा जेन-जी आन्दोलन ल्याएको महसुस हुँदैछ।
जनताले पटकपटक विभिन्न दलीय शक्तिमाथि विश्वास गरे पनि कुनै दलीय नेताले जनताको अपेक्षा पूरा गर्न सकेनन्।
