नीति-कार्यक्रमका कठिनाइ
हालै नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

हालै नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
हालै नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गर्नुभएको अर्थतन्त्रको ७३ बुँदे यथार्थपरक स्थितिपत्रले मुलुकका गम्भीर आर्थिक चुनौतीहरूलाई उजागर गरेको देखिन्छ।
सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने र बाँकी पाँच दिन कार्य अवधि लम्ब्याउने नीति ल्याउनुको मुख्य उद्देश्य इन्धन बचत र कर्मचारीको कार्य–जीवन सन्तुलन रहेको देखिन्छ।
नेपालको राजनीतिक परिदृश्यमा फागुन २१ को आमनिर्वाचनले एउटा ऐतिहासिक मोड ल्याएको छ।
भारत एआई प्रभाव शिखर सम्मेलनले नयाँ दिल्लीमा विश्वभरका नीतिनिर्माता, उद्योग नेता, अनुसन्धानकर्ता, प्रविधि विशेषज्ञ र नागरिक समाजका सदस्यहरूलाई एकसाथ ल्याएको छ।
दललाई दिइने चन्दा लोकतन्त्रको सञ्चालनका लागि आवश्यक इन्धन हो, तर यसले पारदर्शिता र वैधानिक निगरानीको अभावमा अपारदर्शी लेनदेन र नीतिगत भ्रष्टाचारको खतरा बढाउँछ।
नेपाल र भारतले जलस्रोतको उचित प्रयोग, व्यापार तथा पारवहन प्रणाली, स्वास्थ्य, पूर्वाधार, शिक्षा, तालिमलगायतका विभिन्न क्षेत्रमा दुवै देशको राष्ट्रिय विकास हुने गरी सहकार्य गर्दै आएका छन्।
नेपाली नागरिकले अमेरिका जान अब पाँच हजारदेखि १५ हजार अमेरिकी डलरसम्मको भिसा बन्ड (धरौटी) बुझाउनुपर्ने नयाँ नियम लागु भएको छ, जुन २१ जनवरी २०२६ देखि सुरु हुन्छ।
हालै सरकारले डाबर नेपाल र पतञ्जली नेपाललाई विदेशबाट मह आयात गर्न अनुमति दिएको खबर सार्वजनिक भएका छन्।
कोप ३० मानवजन्य विश्वव्यापी तापक्रम समायोजन औचित्यका लागि एक वार्ता उत्सव मात्र हुनेछैन।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा छलफलमा छ।
हालै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको भएको छ। आयोग अध्यक्ष रामेश्वर खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीलाई अन्तिम प्रतिवेदन बुझाएका छन्।
भारत, विशेषगरी बिमस्टेकको भूमिका माथि उठाउन सक्रियरूपमा काम गर्दै आएको छ, यद्यपि अधिकारीहरू सार्कलाई भविष्यमा पुनरुत्थान गर्न सकिने बताउँछन्।
नेपाल राष्ट्र बैंकले १६–१७ महिनाको आयात धन्नका लागि पुग्ने विदेशी मुद्रा सञ्चित छ भनेको छ।
फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)को ग्रे लिस्टमा थपिएमा विशेष गरी न्यून आय भएका विदेशी लगानी र सहायतामा निर्भर देशहरूका लागि गम्भीर आर्थिक परिणामहरू निम्त्याउन सक्छ।
