१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
Ramesh p Gautam
रमेशप्रसाद गौतम


रमेशप्रसाद गौतमका लेखहरु :

आँखैअगाडि अमेरिकी प्रभुत्व पतन

हर्मुज जलडमरुमा हाल देखिएको संकटले २१औं शताब्दीमा शक्तिले कसरी काम गर्छ भन्ने स्पष्ट पारेको छ ।

आजको सन्दर्भमा नागरिक शिक्षा

चेतले नै नागरिक सचेत हुने हो। सचेत नागरिक नै राज्यका असल मानिस बन्ने हुन्। सही र गलत छुुट्याउने क्षमता सचेत नागरिकमा नै पाइन्छ।

शिक्षक समाजका आदर्श पात्र

सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षालाई स्तरीय एवं उत्कृष्ट बनाई यसतर्फ जनविश्वास पुनस्र्थापित नगरी नहुने अवस्था छ।

जस्तो बजार, त्यस्तै शिक्षा

आजको समाज नैतिकताबिहीनको समाज बन्ने त्रासले सताउन थालेको छ। नैतिकताको मुहान शिक्षालय हुन्। त्यहीँ नैतिकताको खडेरी पर्न थालेपछि कहाँ खोज्न जाने नैतिकता?

अपरिहार्य नागरिक शिक्षा

हाम्रो जस्तो मुलुकमा राजनीतिक तथा नागरिक स्वतन्त्रताका लागि जति लडेर ल्याएको लोकतन्त्र भए पनि व्यवहार कमजोर नै देखिँदै आएको छ।

शिक्षाको उज्यालो

जीवनको भोगाइ, दुःख, समस्या, असल आचरणको सिकाइ शिक्षा प्रणालीमा हुनुपर्ने हो। तर, आजको शिक्षा कसरी कमाउने र भौतिक सुविधा जुटाउने उद्देश्य उन्मुख छ।

ज्ञान-सिप प्रदायक शिक्षा

बालबालिकाको भविष्य निर्माण प्रक्रियाको आरम्भ घरबाटै हुन्छ अनि विद्यालय, वरपरको वातावरण र साथी संगतले ठुलो प्रभाव पार्छ।

विद्यार्थी स्वयम् नै ज्ञानवीज

बदलिँदो समयसँगै विद्यार्थीको मनोसामाजिक रुचि र चाहनामा पनि फरक हुँदै आउँछ। तिनलाई सिकाउने नयाँनयाँ प्रविधि र विधिको खोजी तीव्र गतिमा हुनुपर्छ।

राम्रा विद्यालय छान्ने विधि

हरेक अभिभावकले विद्यालयको अवस्था, भौतिक सुविधा, पर्याप्त शैक्षिक सामग्री, सरसफाइ आदिमा ख्याल गर्नुपर्छ।

कसरी हासिल गर्ने शिक्षाको संवैधानिक लक्ष्य ?

निःशुल्क शिक्षाको संविधानत मर्मलाई ख्याल नगरी निजी विद्यालयले तोकिएबमोजिम शुल्क उठाउन पाउने प्रावधानमा कुनै नियन्त्रण राख्न खोजिएको देखिँदैन। संविधानमा व्यवस्था भएझैँ अनिवार्य तथा निःशुल्क शिक्षाको आभास कतै देखिँदैन।

आदर्श राजनीतिलाई नागरिक शिक्षा

हाम्रो शिक्षामा नागरिक शिक्षाको माध्यमलाई बाल्यकालदेखि नै समाजशास्त्रीय स्वपहिचान गराउने नयाँ विधि र प्रविधिमा सुधार अपरिहार्य छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्