भारतमा ट्रम्प महसुलको धक्का
पछिल्ला दुई दशकमा भारतको विश्व निर्यातमा हिस्सा सन् २००५ मा १.२ प्रतिशतबाट सन् २०२३ मा २.४ प्रतिशतसम्म पुगेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टीले पछिल्ला आमचुनाव जिते पनि उनीहरूले बहुमत ल्याउन नसक्दा हार जस्तो देखिएको छ। उता उर्लेर आएको प्रतिपक्षको हार पनि जित जस्तो बनेको छ। यो भारतीय प्रजातन्त्रका लागि सही समाचार र सन्देश हो।
चुनावमा लगातारको पराजयका कारण भारतको प्रमुख प्रतिपक्ष भारतीय नेसनल कंग्रेस दोबाटोमा उभिएको छ। अध्यक्ष पदको आगामी चुनावले यो पार्टीलाई नयाँ ऊर्जा दिन सक्छ र प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दु राष्ट्रवादविरुद्ध प्रष्ट वैचारिक विकल्प अगाडि ल्याउन सक्छ।
हाम्रो ध्येय हो– हातमा हात मिलाउँदै मानिसलाई उनीहरू जहाँ छन् त्यहीँ भेट्नु र अरूलाई समानरूपमा व्यवहार गर्नु।
