दिने बानी बसालाैं
यहाँ सबै भिखारी नै छन्। धनाढ्यहरू पनि दीनहीन भावमा मन्दिरभित्र गएर भगवान्सँग मागिरहेका हुन्छन् भने मन्दिरबाहिर पनि गरिब भिखारीहरू दीनहीन अवस्थामा बसेर भक्तजनहरूसँग मागिरहेका हुन्छन्।
यहाँ सबै भिखारी नै छन्। धनाढ्यहरू पनि दीनहीन भावमा मन्दिरभित्र गएर भगवान्सँग मागिरहेका हुन्छन् भने मन्दिरबाहिर पनि गरिब भिखारीहरू दीनहीन अवस्थामा बसेर भक्तजनहरूसँग मागिरहेका हुन्छन्।
तान्त्रिक विधिअनुसार पूजा गरिँदै आइरहेको लुँमधि अजिमां भद्रकालीको अतुलनीय महिमा छ।
खादाको प्रयोग तिव्बत, नेपाल, भुटान, भारत र मंगोलियामा व्यापक रूपमा भइरहेको देखिन्छ भने विश्वका अन्य विभिन्न देशका बौद्धहरूले पनि उस्तै प्रकारले बौद्ध खादा प्रयोग गर्दै आइरहेका छन्। खादा विभिन्न रङ अनि प्रकारका देखिन्छन्। त्यसमा पनि सबैभन्दा धेरै प्रयोगमा आइरहेको खादाको रङ भने सेतो रङ नै हो।
एकपटक नेपाली गाइडले विदेशी पर्यटकहरूलाई दक्षिणकाली मन्दिरमा घुमाउन लगेछ। त्यो दिन शनिबार परेछ। दक्षिणकालीलाई बलि दिनेहरू धेरै नै रहेछन्।
आखिर केही सिप नलागेपछि रुक्माङ्गदले तरबार लिएर पुत्र धर्माङ्गदको शिर काट्न तयार भए। धर्माङ्गदले पनि आफ्ना मातापिताको चरणमा शिर राख्दै प्रणाम गरेर भगवान् विष्णुको ध्यानमा मग्न भई आफ्नो शिर झुकाइदिए।
हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा मान्ने सन्दर्भमा जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धन पनि मान्ने गरिन्छ।
थारु समुदायको बाहुल्य रहेको यस मन्दिर क्षेत्रको वरिपरि गाउँका प्रायः हरेक घरका मान्छे मेलाका लागि आउने गर्छन्।
पहिले पहिलेका राजाहरू धेरै नै धार्मिक एवं तन्त्रमा विश्वास गरेर देवताहरूका स्थापना गरेको देखिन्छ। कतिपय राजा त आफैंले तान्त्रिक सिद्धि प्राप्त गरेका पनि छन। हाम्रो वंशावली अनुसार महालक्ष्मीका साधक राजा गुणकामदेवलाई महालक्ष्मीले सपनामा आएर खड्ग आकारको देश बनाई अष्टमातृका अजिमाहरूको प्रतिष्ठा गरी स्थापना गर्नु भन्ने आदेश दिए ।
नेपालमा विभिन्न जाति, धर्म सम्प्रदायले गणेश देवतालाई आफ्नै मौलिकपनले मान्दै आइरहेका छन्। विशेषगरी नेपालका सम्पूर्ण नेवारले जन्मेदेखि मृत्युपर्यन्त गरिने विभिन्न संस्कारमा श्रीगणेश देवतालाई सर्वप्रथम पूजा गर्छन्। नेवारी संस्कार र संस्कृतिमा गणेश देवताको अत्यन्तै ठूलो महत्व रहिआएको छ।
नेवारी संस्कृतिमा विभिन्न चाडपर्व र जात्रा तान्त्रिक विधि–विधान अनुसार मनाइँदै आएको पाइन्छ । यसको ज्वलन्त उदाहरण विभिन्न चाडपर्व र जात्राको अवसरमा अष्टमातृका र नवदुर्गा देवीको नाच हप्तौँसम्म रात–दिन नाच्न सक्नु पनि तान्त्रिक शक्तिले गर्दा नै हो भन्न सकिन्छ ।
भक्तिभावले यो व्रतको कथा सुनेर व्रत गरेमा सबै पापले मुक्त भई सात जन्मसम्म राजश्री, ऐश्वर्य भोग गर्न पाइन्छ र अखण्ड सौभाग्यवती होइन्छ, भन्ने शास्त्रमा उल्लेख छ।
मधु श्रावणी नामक एउटी नवविवाहिता महिलाले आफ्ना पति कुष्ठरोगी भएकाले महादेवसँग दुःखकष्ट सुनाउँछिन्। कष्टबाट मुक्तिका लागि महादेवले यो व्रत गर्न भन्छन्। महादेवले भनेजस्तै ती महिलाले व्रत बसिन्। व्रतका प्रभावले उनका पतिको रोग निको हुन्छ। अनि, त्यही बेलादेखि नवविवाहिता महिलाले यो व्रतलाई परम्परागत रूपमा मान्दै आइरहेको भनिन्छ।
भारतमा भने धुमधामसँग विभिन्न ठाउँमा शनिको पूजापाठ गरी शनिको मन्दिरमा हजारौं भक्तजनले शनिजयन्ती मनाउँछन् । नेपालमा शनि जयन्ती नमनाए पनि हरेक हप्ता शनिबारका दिन विभिन्न देवस्थल र विभिन्न स्थानमा रहेका पिपलको बोटमा जल चढाई शनिदेवलाई मान्ने गर्छन् ।