अन्न, दान र सद्भावकाे प्रतीक धान्यपूर्णिमा
कमाएर आफैं मात्र भोग गर्ने र खाने काम कुनै पनि समाज र धर्ममा शोभनीय मानिँदैन।

कमाएर आफैं मात्र भोग गर्ने र खाने काम कुनै पनि समाज र धर्ममा शोभनीय मानिँदैन।
करिब एक दशक राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले राजनीतिमा फर्कन चाहना राखेपछि प्रधानमन्त्री बन्न मिल्ने कि नमिल्ने भन्ने विषयमा राष्ट्रिय राजनीतिक चासो बढेको छ।
मुलुकमा गणतन्त्र आएको सत्र वर्ष पनि नपुग्दै राजावादीहरू खुल्लमखुला राजा आऊ देश बचाऊ भन्दै सल्बलाइरहे तापनि राज्यले भने उनीहरूलाई पूर्णतया निषेध नगरेर आन्दोलन गर्न छूट दिइरहेको छ।
अमेरिकामा सत्ता परिवर्तन हुँदा न्यायालयको नियुक्तिमा प्रत्यक्षतः असर पर्नेगरेकाले सधैं राष्ट्रपतीय निर्वाचनलाई न्यायालयको नियुक्तिका सन्दर्भमा चासोका साथ हेर्ने गरिएको छ।
न्यायपरिषद्मा सरकारको भागीदारी खोज्ने कानुन मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिनिधिलाई हटाएर नेपाल बार एसोसिएसनको अध्यक्ष पदेन सदस्य रहनेगरी प्रधानन्यायाधीश र बारलाई न्यायिक नियुक्तिको सम्पूर्ण अधिकार दिनुपर्छ।
मंसिर १६, २०६५ मा तत्कालीन पुनरावेदन अदालत इलामका न्यायाधीश एकराज आचार्यले आफूहरूको वृत्ति विकासमा राज्यले उचित मूल्यांकन गर्न नसकेको भन्दै स्वेच्छिक अवकाश योजना (भोलुन्टरी रिटायरमेन्ट स्किम) ल्याउन आग्रह गरेका थिए। तर त्यस्तो योजना राज्यले नल्याएकाले उनले केही दिनपछि राजीनामा गरे।
मानव मूल्यको जगेर्ना गर्न र पहिचान दिन इतिहासलाई जोगाएर संस्कृत, संस्कृति, भाषा, वाङ्मयको संरक्षणमा जयतु संस्कृतम् लागिपरेको छ।
पढ्नु/पढाउनु, सिक्नु/सिकाउनु मानव सभ्यतासँग जोडिएको विषय हो। बालक जन्मेदेखि नै हरेक क्षण केही न केही सिकिरहेको हुन्छ भने हामी उसलाई केही न केही सिकाइरहेका हुन्छौँ।
संगतको महत्व बुुझ्नेबित्तिकै ऊ कहिल्यै पनि असंगत र अकर्तव्यतिर लाग्दैन। अकर्तव्यमा नलाग्नुु नै अमरत्व र देवत्वतिरको यात्रा थाल्नुु हो।
योजना आयोग आधारपत्रमा मानव विकासको शीर्षक थप्छ, विद्यालयहरू विद्यार्थीलाई शुल्क असुलीको स्रोत बनाउन छाड्दैनन्। जनशक्तिलाई बजारसँग जोड्ने कुरा त कता हो कता ?
जन्मिएपछि एकदिन सबैले मर्नुुपर्छ। यो शाश्वत सत्यलाई कसैले चुुनौती दिन सक्दैन। हेमराजले पनि सक्नुुभएन। यसकारण भौतिक रूपमा उहाँको अन्त्य भयो। तर उहाँले गर्नुुभएका काम र आभ्यन्तर पहिचानले उहाँ अजर अमर हुुनुुहुुन्छ।
वर्तमान युुगलाई यन्त्र युुग भनिए पनि विवेक, न्याय, प्रकृतिप्रतिको आस्था सर्वोपरि हुुन्छ । यसैले अहिले संसार शान्ति खोजीमा तड्पिइरहेको छ । यसको अभावमा हिजोआज मानवता, भाइचारा, सद्भाव, सहयोग, विश्वबन्धुत्वजस्ता विषय इतिहासका पानामा सीमित हुुँदै गएका छन् । घमण्ड, दम्भ, अपवित्र गठबन्धन, स्वार्थ, सामरिक हातहतियारको दबदबा व्यापक बन्दै गएको छ ।
अहिले देशमा लगानी सम्मेलन भैरहेको छ। यसको मुख्य उद्देश्य लगानीकर्ताको मन जितेर विशेषतः वैदेशिक लगानी बढाउनुु हो। लगानी सम्मेलन २ वर्षअगाडि पनि भएको थियो। त्यसवेलाका सहभागीहरूले १४ खर्व लगानी आउने प्रतिवद्धता जनाएका थिए। तर त्यो भएन। किन भएन भनेर आत्ममूल्याङ्कन नगरेकै अवस्थामा अर्को लगानी सम्मेलन भएको छ।
घुमफिरमा मेरो रुचि अलि बढी नै हो। मौका मिलेसम्म स्वदेश होस् वा विदेश घुम्न निस्कने बानी छ। नेपाल सरकारको सहसचिवबाट रिटायर्ड भएपछि घुम्न अलि बढी फुर्सद पनि मिलेको छ। तर, फुर्सद मिल्दैमा आफूले चाहे जसरी, खोजे जसरी घुम्न कहाँ पाइन्छ र ! त्यसमाथि अलि खर्चिला मुलुकमा घुम्नका लागि झनै बढी सोच्नुपर्ने हुन्छ।
अहिले अमेरिकी डलर नेपाली मद्रासँगको विनिमय दरका हिसाबले निकै माथि पुगेको छ । एकसय १६ रुपियाँभन्दा बढीमा कारोबार भएको खबरले नेपाली रुपियाँ दिएर डलर साट्नेहरू निराश र खिन्न बन्न थालेका छन् ।
