२१ आश्विन २०८३ बुधबार
image/svg+xml
Charan Prasai
चरण प्रसाईं


चरण प्रसाईंका लेखहरु :

जवाफदेहीको कसीमा बालेन्द्र र रास्वपा

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई २०८३ असोज ११ गते सुरक्षाको बहानामा मध्यरात गरिएको गिरफ्तारी र भोलिपल्टको रिहाइ सामान्य घटना थिएन।

कांग्रेस: बाटो बिरायो कि बिथोलियो?

धर्म आस्थाको विषय हो। राजनीतिक विचारमा विश्वास राख्न पाउने अधिकारसरह व्यक्तिको धार्मिक आस्था पनि हुन्छ।

राष्ट्र बन्नै बाँकी छ

२०८३ साउन ६ गते ‘चक्रप्रसाद बाँस्तोला: बौद्धिकता र विद्रोह’ वार्तालाप पुस्तक प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा विमोचन भयो।

नसुन्ने राज्य नभेटिने सरकार

भनिन्छ– परिवर्तन नै संसारको नियम हो। नेपालमा पनि ठुला–ठुला परिवर्तन भए। विभिन्न शासनकाल भोग्यौं।

सिद्धान्तनिष्ठ ‘याम सर’

लोकतन्त्रमा बिर्सन नहुने नाम हो– याम भण्डारी अर्थात् जनबोलीका ‘याम सर’। उहाँ बौद्धिक नागरिक मात्र नभई राजनीतिक तथा सामाजिक परिवर्तनको हुटहुटी बोकेका क्रान्तिकारी व्यक्ति पनि हुनुहुन्थ्यो।

कसले बुझ्ला भोजराजको नियति?

जेठ २१ गते कीर्तिपुर होल्डिङ सेन्टरमा सारिएका ३८ वर्षका भोजराज दर्जीको निधन सामान्य र स्वाभाविक घटना होइन।

गणतन्त्र दिवस: सत्य र न्यायको खोजी!

रास्वपाको शक्तिशाली सरकारप्रति जनताले ठुलो आशा राखे पनि दुई महिनामै शासनशैली, डोजर राजनीति, संवैधानिक सर्वोच्चताको ह्रास र संसदीय अनुशासनप्रति उठेका प्रश्नले नागरिक निराश बन्न थालेका छन्।

बालेन्द्रले गंगामाया बिर्सिए कि?

द्वन्द्वकालीन हिंसाले हजारौं नेपालीलाई पीडित बनायो तर न्याय प्रक्रिया दुई दशकसम्म प्रभावहीन रह्यो।

सुशासनको कसीमा बालेन्द्र

बालेन्द्र शाहको उदयले परम्परागत राजनीति तोड्दै युवा, महिला र सीमान्तकृत समुदायको प्रतिनिधित्वसहित नयाँ राजनीतिक संस्कारको संकेत दिएको छ।

बालसखाको बिदाइ!

बाबु विदेशी भएमा सन्तानले अंगीकृत नागरिकता लिन बाध्य हुन्छन् तर आमा विदेशी भएमा वंशीय आधारमा उनीहरूले नागरिकता सहजै प्राप्त गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्