दुर्लभ खनिज : भूराजनीतिक औजार
संसारको महाशक्ति अमेरिका दुर्लभ खनिजको पछि किन लागिरहेको छ? के अमेरिकामा यी खनिज छैनन्? अमेरिका बहुमूल्य तथा दुर्लभ खनिजको सञ्चितिमा चीन, ब्राजिल, अस्ट्रेलिया र रुसभन्दा धेरै पछाडि छ।

संसारको महाशक्ति अमेरिका दुर्लभ खनिजको पछि किन लागिरहेको छ? के अमेरिकामा यी खनिज छैनन्? अमेरिका बहुमूल्य तथा दुर्लभ खनिजको सञ्चितिमा चीन, ब्राजिल, अस्ट्रेलिया र रुसभन्दा धेरै पछाडि छ।
मानव पुँजी सुधारका लागि नेपालले उद्योग विस्तार, सिप विकास र रोजगारी सिर्जनामा केन्द्रित नीतिगत हस्तक्षेप गर्न आवश्यक छ ।
गरिब देशका मानिसको श्रमशोषण, सांस्कृतिक मूल्यदोहन, कच्चा पदार्थको अधिक उत्खनन र सस्तो मोललगायतका पक्षमा मानिसहरूले ध्यान दिन नसक्ने बनाइयो।
प्रकृति र जैविकविविधिता संरक्षणमा आइयुसिएन र युनेस्कोबाट स्वीकृत मापदण्डहरू पनि यहाँ प्रभावकारी रूपले लागु भएको छ।
बर्सेनि ४० बिलियन टनका दरले वायुमण्डलमा थुप्रिरहेको कार्बनका कारण पृथ्वीको तापमान वृद्धि हुँदा उत्सर्जन नै नगरेका साना टापु, गरिब र विकासशील देशले आज पर्यावरणीय विनाश र अर्थतन्त्र रोकावटजस्ता समस्या भोग्नु परिरहेको छ।
कोप सम्मेलन केवल हरियो नाटक मात्रै भएको भनिन्छ । अब पनि यसरी नै कार्बन अफ ट्रेकमा हिँड्ने हो भने पृथ्वीको तापमान सन् २०५० मै दुई डिग्री माथि हुँदै विश्व भयानक पर्यावरणीय विनासतिर जान्छ भनी वैज्ञानिकहरूले चेतावनी दिइरहेका छन्। कोप–२९ मा पनि यसै चिन्ताको वरिपरि छलफल हुने देखिन्छ।
भर्खरै भारतीय सर्वोच्च अदालतले ताजमहल क्षेत्रमा निर्माणाधीन आग्र–जलेसरा सडक परियोजना विस्तारमा परेका २२८ वटा सार्वजनिक रुखको कटानी रोकिदिएको छ भने यी रुख अन्यत्र स्थानान्तरण गर्नु भनको छ।
यतिखेर परम्परागत र बहुमतीय प्रजातन्त्रको सट्टा नयाँ ढाँचाको लोकतान्त्रिक अभ्यासतर्फ धेरै मुलुकले रुचि देखाएका छन्।
प्राचीन र माध्यमिक कालमा व्यापारवाद (मर्केन्टालिज्म) फस्टाउँदा संसारका धेरै देशहरूले चाणक्य नीति अनुशरण गर्दै दुईपक्षीय कूटनीति सम्बन्ध बढाएको पाइन्छ।
