२६ असार २०८३ शुक्रबार
image/svg+xml
Aruna Upreti
डा. अरुणा उप्रेती


डा. अरुणा उप्रेतीका लेखहरु :

गुणकारी गुन्द्रुक

गुन्द्रुक खाना मात्र होइन, नेपाली संस्कृति र पहिचानसँग जोडिएको परम्परागत पौष्टिक खाद्य पदार्थ पनि हो। यसले सामाजिक सम्बन्ध, सांस्कृतिक निरन्तरता दिनुका साथै स्वस्थ आहार र दिगो खाद्य प्रणाली बनाउन पनि मद्दत पुर्‍याउँछ।

किताब र हातेलेखनमा १७ अर्ब लगानी!

केही दिनअघि एउटा समाचार आयो– स्विडेनले विद्यालयमा स्क्रिन प्रयोग घटाउन एक सय मिलियन युरो (अर्थात् १७ अर्ब ४४ करोड नेपाली रुपैयाँ) खर्च गर्नेछ।

कुपोषणमाथि राजनीतिक शोषण

नेपालले पछिल्ला दुई दशकमा बालस्वास्थ्य र पोषणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ भनेर सरकारी तथ्यांकले भन्छ।

उत्थानका ऊहापोह

चाँदनीले किताबमा कतै पनि ‘मैले गरेँ’ भनेकी छैनन्। हरेक काम गर्दाको सफलताको श्रेय प्रायः अरूलाई पनि दिएकी छन्। एउटा असल र जागरूक नेताको गुण हो यो।

कलेजो स्वास्थ्य

‘मेरो मुटुको टुक्रा’, आँखाको नानी’, ‘कलेजाको टुक्रा’, ‘कलेजाको टुक्रा जतिकै माया गर्छु’ भनेर हामीले धेरै माया गरेकोलाई भन्छौं। तर प्रायः यसको भाव धेरै बुझिन्न।

स्वाङ विनाको सशुल्क कि बेडीसहितको नि:शुल्क शिक्षा

पछि मेहनत गरेर पढेपछि जीवनमा अगाडि बढ्न त्यो श्रेणीले कहिल्यै रोकेन । अहिले एसइईको परिणाम ६१ प्रतिशत ग्रेड अर्थात् पास भएको भनेर शिक्षा मन्त्रालय बताइरहेको छ ।

कर्णाली किन कुपोषित ?

कलाकारको कुपोषणले मृत्यु भएको सुन्दा लाग्यो, कर्णालीको सरकार रारा र फोक्सुण्डोको सुन्दरता देख्छ, सुर्खेतको बुलबुले ताल देख्छ र दैलेखमा गुराँस फुलेर ढकमक्क भएको देख्छ तर बालबालिका कुपोषण भएर मृत्यु भएको देख्दैन।

बेकारको बालभिटा

आमा कतै बाहिर काम गर्न गइन् भने त बच्चाले दिनभर केही खानै पाउँदैन। मेरो बच्चा पनि त्यस्तै भएको हो। म खेतबारीमा जानुपर्‍यो। यो आठ-नौ महिना हुँदासम्म पनि बाहिरको खानेकुरा दिएनौँ।

भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन

अहिलेका बालबालिका आमाबुबाले माया गरेर बाहिरका खानेकुरा दिएको देख्दा दुःख लाग्छ ।

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा आएको छ। यस पर्वलाई दाजुभाइ र दिदीबहिनीबीच विभिन्न उपहार पनि लिनेदिने पर्वका रुपमा पनि लिने गरिन्छ।

विश्वव्यापी प्रकोप बन्दै पत्रुखाना

घरमा खाने कुरा पकाउँदाको झन्झटले गर्दा त्यहाँ सस्तो पत्रुखाना खाने रहेछन्। अमेरिकाका स्कुलहरूमा पनि खाजा दिँदा त्यसरी नै पत्रुखान नै दिने गरिँदोरहेछ।

विद्रोहले दिएको ऐँठन

विद्रोहीले गरेको अत्याचारका घटनालाई देखाउँदा लाग्छ– दोस्रो विश्वयुद्धका बेला नाजीहरूले यसरी नै यहुदीलाई अत्याचार गरेर थिलो थिलो पारेका होलान्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्