संस्कार रूपान्तरण कि विलयन?
विज्ञान–प्रविधिले वर्तमान विश्व निरन्तर साँघुरो बनिरहेको छ। विज्ञान, प्रविधि तथा विश्वव्यापीकरण अवधारणाको कारण संसारको एउटा कुनाको सानोभन्दा सानो सूचना क्षणभरमै संसारभर पुग्छ र सबैले थाहा पाउँछन्।
विज्ञान–प्रविधिले वर्तमान विश्व निरन्तर साँघुरो बनिरहेको छ। विज्ञान, प्रविधि तथा विश्वव्यापीकरण अवधारणाको कारण संसारको एउटा कुनाको सानोभन्दा सानो सूचना क्षणभरमै संसारभर पुग्छ र सबैले थाहा पाउँछन्।
काँडाले घोचे सहन्थें होला फूलले लछार्यो,पराईले बिर्से सहन्थें होला आफ्नैले पछार्यो।
आफ्नै सुख, स्वार्थ र पारिवारिक मोजमा लिप्त राणाहरूले जनताको हक र अधिकारबारे कहिल्यै सोचेनन्।
गुमाएका बाआमाका स्मरणमा कति कविता÷काव्य लेखिएका छन्, स्मृति पुस्तक छापिएका छन्, चित्र कोरिएका छन्, पाटीपौवा निर्माण गरिन्छन् र चौतारा चिनिन्छन्।
आफन्तको खोल ओढेकाले दिएका पीडाका सौगातहरूलाई बिर्सन खोजे पनि बिर्सन सकिंदो रहेनछ।
प्रकृति र जीवनलाई विषयवस्तु बनाएका उनका निबन्धमा समाजका विकृति, विसङ्गतिप्रतिको चोटिलो व्यङ्ग्य तथा सुधारको आग्रह छ।
घरभाडा तिर्न नसकेको तीनचार महिनामा नै भैसकेको थियो। खानेकुराको ठेगाना थिएन। भोक मेटाउने कुनै वस्तु थिएन। सम्पत्तिको नाममा कागजको खोस्टा थिए।
साथ खोज्दा घात भेट्छु मैले टेक्ने धर्ती बेग्लै, जून खोज्दा रात भेट्छु मैले टेक्ने धर्ती बेग्लै। बटुलेका आस टुट्छन् सहयात्री कतै छुट्छन्, फूल खोज्दा पात भेट्छु मैले टेक्ने धर्ती बेग्लै।
वास्तवमै लेखक, साहित्यकार भनेका समाजलाई चिनाउने व्यक्तित्व हुन्। समाजमा भएका विकृति, विसङ्गति, कुप्रथाबारे लेखेर त्यसलाई सुधारोन्मुख बनाउनु उनीहरूको ध्येय हो।