२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml

हुम्ला–डोल्पा निर्वाचन : कमजोर मतका कारण १० उम्मेदवारको जमानत जफत

हुम्लामा सात जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकामा चार जनाले आवश्यक मत कटाउन नसक्दा जमानत जफत भएको हो।

शिक्षा, युवा नेतृत्व र सामाजिक अभियानबाट संसद्सम्म पुगेका राजन गौतम

देवचुली नगरपालिका–१६, रजहर निवासी गौतम विसं २०४३ असोज १० गते जन्ममिएका हुन्।

लमजुङमा नौ उम्मेदवारको जमानत जफत

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा १२ उम्मेदवारमध्ये नौ जना उम्मेदवारको जमानत जफत भएको छ।

एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौं

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा (एमाले) को नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनः गठन गर्न अपिल गरेका छन्।

तनहुँमा एमालेसहित २२ जनाको जमानत जफत

तनहुँमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका २२ जनाको जमानत जफत भएको छ।

निर्वाचन आयोगलाई नेकपाको आग्रह

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ।

सरकारी सेवासुविधा सामाजिक सेवामा प्रयोग गर्ने उपाध्यक्ष डोल्माको घोषणा

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेले आफूले राज्यबाट पाउने तलब–भत्ता नलिने र सरकारी सवारीसाधन सामाजिक सेवामा प्रयोग गर्ने घोषणा गरेकी छन्।

नीतिबाट राजनीतिसम्म : डा. स्वर्णिम वाग्लेको यात्रा

स्वदेश फर्किएपछि उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हाले।

कास्कीमा चार हजार बढी मत बदर

यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा चार हजार ६९८ मत बदर भएको छ।

२६ वर्षीय खनालको संसदीय यात्रा

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं– २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष खनाल युवा पुस्ताको प्रतिनिधि राजनीतिक नेतृत्वका रूपमा चर्चाको आएका छन्।

भोजपुरमा बदर मत न्यून

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा साढे तीन हजारभन्दा बढी मत बदर भएका छन्।

इलाम-१ : कांग्रेस र श्रम संस्कृतिबिच कडा टक्कर, एमालेलाई पछ्याउँदै रास्वपा

फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गतको मत गणनामाइलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निश्चल राईले अग्रता कायमै गरेका छन्।

रास्वपाको असाधारण छलाङ

नेपालको राजनीतिक इतिहासमा स्थापित दललाई एकै पटक चुनौती दिएर मूलधारको राजनीतिमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चार वर्षअघि मात्रै स्थापना भएको हो ।

काभ्रेमा ३५ उम्मेदवारको जमानत जफत

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेको उम्मेदवारी दिएकामध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्