अमेरिकी राष्ट्रपति निर्वाचन: यसकारण कमलालाई ‘मार्क्सवादी’ आरोप
नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा अहिले विश्वको ध्यान केन्द्रित भएको छ।
नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा अहिले विश्वको ध्यान केन्द्रित भएको छ।
दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएपछि एकाएक सत्ता गुमाएको तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्र त्यसयता आन्तरिक विवादको झमेलामा छ । प्रतिनिधिसभामा रहेको ३२ सिटको ‘जादुयी नम्बर’ फासफुस भएर प्रधानमन्त्रीबाट धकेलिएका माओवादी अध्यक्ष पुष्पकमल दाहालको रन्थन अझै हटिसकेको छैन ।
समयक्रम फेरियो, त्यतिबेलाको नेकपा माओवादी अहिले नेकपा माओवादी केन्द्रसम्म आइपुगेको छ। १० वर्षे सशस्त्र संघर्ष, शान्ति सम्झौता, संविधान निर्माणसँगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्मको यात्रामा प्रत्यक्ष जोडिएर माओवादी पुगेको छ। र, पछिल्लो डेढ दशक माओवादी केन्द्र सत्ता राजनीतिको केन्द्रमा पनि छ।
भारतको सिक्किम प्रान्तका पूर्वमन्त्री रामचन्द्र पौड्याल (आरसी पौड्याल) को ८० वर्षको उमेरमा दुःखद निधन भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा समेटिएका नयाँ अनुहारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको प्रवेशलाई धेरैले चासोसाथ हेरेका छन्।
आफू महामन्त्री बहाल रहँदा पनि पार्टी कार्यालय प्रयोग नगरेको विषयमा उनले भने,‘रास्वपा पार्टी कार्यालय रवि लामिछानेको क्लबले कब्जा गर्यो, त्यसैले मैले आज यहाँ आएर पत्रकार सम्मेलन गर्नुपरेको छ।’