ज्यान
ऊ हाँस्यो। उसलाई जाडोको पिर थिएन। उसलाई उसको आमाबुवा र भाइबहिनीको पिर थियो।
डाक्टरले बेडमा पल्टिएकी अप्सराको टिसर्ट नाभीभन्दा माथि सार्न लगाए। फराकिलो कम्मरपेटीले छोपेको पाइन्ट केही तल सार्न लगाए। अब नाभीभन्दा तलसम्मको गोरो पेट प्रस्ट देखिन्थ्यो।
वन तथा वातावरण साहित्यिक समूहको आयोजना र हिमाली संरक्षण समूहको प्राविधिक संयोजनमा २०८१ साल, वैशाख १५ गते शनिबारका दिन सिर्जनात्मक लेखनमाला–४ सफलतापूर्वक सम्पन्न भयो ।
बौद्ध परम्पराका रेकर्डले देखाउँछन्, गर्भवती रानी मायादेवी आफ्ना श्रीमान्को राज्य कपिलवस्तुबाट माइती राज्य देवदहमा जाने क्रममा लुम्बिनीमा विश्राम लिएकी थिइन्।
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ,मन पग्लिएपछि आँखाबाट शीत झर्ने रहेछ। सपनामा के देख्यौ भनेर नसोध्नू मलाई,सपना देख्न त निद्रा पो लाग्नु पर्ने रहेछ ।
खोक्पाका कथामा गाउँले जनजीवनका तस्बिर खुला सङ्ग्रहालयमा झैं देखिन्छन्, सहरिया जनजीवनका रंगीन इन्द्रेणीहरू लर्किएका भेटिन्छन्।
साहित्यकार रवीन्द्र समीरको उपन्यास पैसाको उडान प्रकाशित भएको छ।
गुनभन्दा तिम्रो बैगुन झन रमाइलो लाग्छ, एकान्तमा जब तिमी र म मात्र हुन्छौं प्रिय, घामभन्दा मलाई जून झन् रमाइलो लाग्छ।
आज पञ्चकोट साहित्य सम्मेलनको कार्यसमिति गठन गरिएको छ। साहित्यिक पत्रकार सङ्घका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा गठित १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षहरूमा सापसका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु काजी रोशन, प्रेम छोटा र मन्जिला अनिल रहेका छन्।
नेपाल स्रष्टा समाजले स्रष्टा लता गिरीलाई यस वर्षको ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ अर्पण गरेको छ।
दुई दशक अघिदेखि मुक्तक साधनामा लागेकी सबी श्रेष्ठले शनिबार काठमाडौंमा अपरिभाषित आभा ल्याएकी छन्।