अगस्टमा विश्वकै उच्च तापक्रम
कोपर्निकसका अनुसार अगस्टमा विश्वको औसत हावाको तापक्रम १६ दशमलव ९६ डिग्री सेल्सियस पुगेको थियो।
कोपर्निकसका अनुसार अगस्टमा विश्वको औसत हावाको तापक्रम १६ दशमलव ९६ डिग्री सेल्सियस पुगेको थियो।
पूर्वी समुद्री केन्द्र छिङदाओमा सामान लोड गर्ने स्थानमा रहेको कार्गो जहाजमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको चीनको राष्ट्रिय प्रसारक सीसीटीभीले जनाएको छ।
इरान अमेरिका तनाव चर्किंदा तेलको मूल्य प्रतिब्यारेल सय रुपयाँ अमेरिकी डलरभन्दा माथि पुगेको जनाइएको छ।
चीनले कहिल्यै अरू देशको विकास रोक्न भर्याङ तान्ने नभई सँगै अघि बढ्न भर्याङ बनाउने गरेको दाबी गरेको छ।
सरकारले भने निजी क्षेत्र र राजनीतिक क्षेत्रको तलबबिचको अन्तरका कारण सक्षम व्यक्तिलाई राजनीतिमा ल्याउन कठिन हुने भन्दै तलब समायोजन आवश्यक रहेको बताएको छ।
बंगलादेशमा आफूविरुद्ध ठगीसम्बन्धी अनुसन्धान र डब्ल्यूएचओमा लागेको आरोपपछि उनले बुधबार राजीनामा दिएकी हुन्।
दक्षिण चीन सागरलाई लिएर फिलिपिन्सका रक्षामन्त्री गिल्बर्टो टियोडोरो जुनियरले दिएको अभिव्यक्तिप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका चार सहयोगीलाई ठुलो रकमको बिदा उपहार दिएको प्रशासनले सार्वजनिक गरेको नयाँ वित्तीय विवरणबाट खुलेको छ।
फिलिपिन्सको पलावान प्रान्तमा पर्यटकीय गन्तव्य नजिकै डुंगामा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। सो घटनामा ८७ जना बेपत्ता भएका छन्।
अमेरिकाले पाँच इरानी तेल ट्यांकर डुबाएपछि इरानले दुई अमेरिकी जहाज र आठ तेल ट्यांकरलाई निशाना बनाएको हो। युद्ध सुरु भएयता दुवै पक्षबाट जहाजमाथि भएको यो सबैभन्दा ठुलो आक्रमण मानिएको छ।
अमेरिका र क्यानडाबीच बढ्दो व्यापारिक तनावबीच अमेरिकाले क्यानडाबाट आयात हुने केही दुग्धजन्य पदार्थ, अधिकांश मदिराजन्य पेय पदार्थ तथा मोटरसाइकलमा रोक लगाउने भएको छ।
इरान र संयुक्त राज्य अमेरिकाबीच सैन्य तनाव थप चर्किएको छ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा सुरु भएको महासभा आगामी २९ ‘सेप्टेम्बर’सम्म जारी रहनेछ।
अमेरिकाले इरानले दुई दिनमा दुईपटक अमेरिकी युद्धपोतलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै इरानका पाँच तेल ट्यांकरमाथि आक्रमण गरेको जनाएको छ।
मलेसियाको सारावाक राज्यमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ।
ट्रम्पले क्यानाडाली विमान निर्माता बोम्बार्डियरलाई अमेरिकामा विमान बिक्री जारी राख्न त्यहीँ उत्पादन गर्नुपर्ने सर्त अघि सार्दै बिक्री रोक्ने चेतावनी दिएका छन्।
यमनका हुथी विद्रोहीले मंगलबार साउदी अरेबियाका विभिन्न क्षेत्रमा गरेको आक्रमणमा ७३ जना घाइते भएका छन्।
उत्तर कोरियाले रुससँगको पहिलो सडक पुललाई दुई देशबीच बढ्दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको छ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा आजदेखि अमेरिकी सहर न्युयोर्कमा सुरु हुँदैछ।
बेलायतका राजा चार्ल्स तृतीयले राजकुमार ह्यारी र उनकी श्रीमती मेघन शाही परिवारका गैरकार्यरत सदस्य नै रहने स्पष्ट पारेका छन्।
एक किलोमिटर लामो दुई लेनको पुल उद्घाटन समारोहमा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिन र उत्तर कोरियाका प्रधानमन्त्री पाक थाए सोङ भिडियोमार्फत सहभागी भएका थिए।
खोज तथा उद्धारमा ५० भन्दा बढी आपतकालीन कर्मचारी खटिएका छन्। तर कठिन भू-भाग र थप हिमपहिरोको जोखिमका कारण उद्धारमा समस्या भइरहेको बताइएको छ।
जापानमा सोमबार भारी वर्षा हुँदा टोकियोसहित पूर्वी जापानका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ।