११ आश्विन २०८३ आइतबार
image/svg+xml
किरणमान बज्राचार्य
सन्दिप कुमार वैश्य/ किरणमान बज्राचार्य

किरणमान बज्राचार्यका लेखहरु :

लुम्बिनी शान्ति, करुणासहित आध्यात्मिक अनुभूति गर्ने स्थल : मन्त्री पौडेल

विश्व शान्तिको मुहान तथा बुद्ध जन्मस्थल लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारबाट सुरु भएको छ।

लुम्बिनीमा ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ शुक्रबारदेखि सुरु हुने

विश्व शान्तिको मुहान तथा बुद्धजन्मस्थल लुम्बिनीमा ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ।

बाणगंगामा आकस्मिक बाढी: दाइको सकुशल उद्धार, १० वर्षीय भाइ बेपत्ता

कपिलवस्तुको बाणगंगा नदीमा नुहाउने क्रममा आएको आकस्मिक बाढीमा फसेका एक किशोरको ३ घण्टापछि सकुशल उद्धार गरिएको छ भने उनका १० वर्षीय भाइ बेपत्ता भएका छन्।

सुशासन र आर्थिक विकासको नारा बोकेको वर्तमान सरकार उल्टो बाटो हिँड्यो : उपेन्द्र यादव

यादवले सुशासन र आर्थिक विकासका नारा दिएर अपार जनमत पाएर बनेको वर्तमान सरकार उल्टो बाटो हिँडेको आरोप लगाए।

साउनको अन्तिम सोमबार : चार किलोमिटर घस्रँदै तालेश्वरनाथ मन्दिरमा जलार्पण

तिथि अनुसार साउन महिनाको अन्तिम सोमबार सयौँ श्रद्धालुले ४ किलो मिटर घस्रँदै ( लोट बम)तौलिहवा स्थित तौलेश्वरनाथ महादेव मन्दिरमा जलार्पणगरेका छन्।

सरकारी सहयोग नपुगेको कृषकको गुनासो, सिँचाइ र मलखाद मुख्य समस्या

सो अवसरमा जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यले कपिलवस्तु कृषि क्षेत्रका लागि प्रचुर सम्भावना भएको जिल्ला भए पनि मलखाद र सिँचाइले गर्दा कृषकहरूले धेरै समस्या झेल्नुपरेको बताए।

नागपञ्चमी : तौलेश्वरनाथ महादेव मन्दिरमा जिउँदो नागको पूजा

नागपञ्चमीको अवसरमा कपिलवस्तु तौलिहवास्थित प्रसिद्ध तौलेश्वरनाथ महादेव मन्दिरमा जिउँदो नागको पूजा गरिएको छ।

कपिलवस्तुमा पौने ५ लाख नगदसहित १५ जुवाडे पक्राउ

कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ झण्डीनगरस्थित विनोद रावतको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पौने ५ लाख रुपैयाँ नगदसहित १५ जनालाई पक्राउ गरेको छ।

सिंहको ह'त्या कि भवितव्य !

फोनमा आफू बाटो बिराएको भन्दै लगातार उद्धारको गुहार मागिरहेका उनी साँझ ६ बजेपछि कहाँ गए, र करिब ७ सय मिटर परको घना झाडीमा कसरी पुगे ?

कपिलवस्तुका पूर्व नगरप्रमुख सिंह गोरुसिङ्गे जंगलबाट सम्पर्कविहीन

कपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख किरण सिंह तिलौराकोट साझेदारी वन क्षेत्रको गोरुसिङ्गे जंगलबाट शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन बनेका छन्।

स्कार्पियोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, एकजना गम्भीर घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित आलोक होटल अगाडि शनिबार मध्यरातमा स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तद्वारा कपिलवस्तु अस्पतालमा प्रदर्शन

श्रीमतीको उपचारमा कपिलवस्तु अस्पतालका डाक्टरले लापरबाही गरेका कारण यस्तो समस्या आएको र अनाहकमा श्रीमतीले ज्यान गुमाउनु परेको उनका श्रीमानको आरोप लगाए।

ट्रकले किच्दा ३ जनाको मृत्यु

तौलिहवा बहादुरगंज सडक अन्र्गत महाराजगंज नगरपालिका वडा नम्बर २ गैडहवा चोक नजिकै ट्रकले किच्दा ३ जनाको मृत्यु भएको छ।

दुई सातादेखि मलखाद वितरण रोकिँदा किसान समस्यामा

साल्ट ट्रेडिङ कर्पोरेसन कृष्णनगरका विजय अर्यालले सर्भर नचलेकाले साउन १ गतेदेखि नै मल बिक्री रोकिएको बताए। सर्भर सञ्चालनमा आएपछि मल बिक्री पुनः सुरु गरिने उनले बताए।

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

तौलिहवा भैरहवा सडक अन्तर्गत कपिलवस्तुको सुद्धोधन गाउँपालिका-६ बिमिहा चोक नजिकै शनिबार मध्यरातमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्