बेलासे-राकसे-गोलाखर्क सडक खण्डको काम दुई वर्षमा सक्नेगरी ठेक्का लिएर पाँच वर्षमा आधा पनि नगर्ने खड्का-कृष्ण-सक्षम जेभीका प्रोप्राइटर जाजरकोटका प्रकाश खड्का हुन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गर्दै विभिन्न बस्तीका घर डुबानमा परेको र केही संरचना बगाएको जनाएको छ।
बूढीगण्डकी नदीमा बाढीको सतह खतराको तहभन्दा माथि रहेकाले त्रिशूली नदीको बेनीघाटसम्मको क्षेत्रमा अति उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
दुई वर्षमा सक्नुपर्ने काम पाँच वर्षमा आधा पनि भएन, ठेकेदार भन्छन्-कांग्रेस महाधिवेशनमा छु
बेलासे-राकसे-गोलाखर्क सडक खण्डको काम दुई वर्षमा सक्नेगरी ठेक्का लिएर पाँच वर्षमा आधा पनि नगर्ने खड्का-कृष्ण-सक्षम जेभीका प्रोप्राइटर जाजरकोटका प्रकाश खड्का हुन्।
भोटेकाेशी बाढी: पीडितलाई ६३ लाख सहयोग
भोटेकाेशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख छ हजार ६६६ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन्।
बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार
बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ। नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो।
बूढीगण्डकी बाढी : पुल र जलविद्युत् आयोजनामा क्षति
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गर्दै विभिन्न बस्तीका घर डुबानमा परेको र केही संरचना बगाएको जनाएको छ।
रसुवामा आजदेखि यातायात सञ्चालन
बाढीले बगाएको बेत्रावतीस्थित पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज (बेलिब्रिज) निर्माण भएपछि रसुवामा यातायात सञ्चालन भएको हो।
समस्याग्रस्त सहकारीका बचतकर्तालाई दाबी विवरण सच्याउन कार्तिक मसान्तसम्मको समय
समस्याग्रस्त सहकारीका बचतकर्तालाई आफ्नो मागदाबी विवरण सच्याउन तथा मोबाइल नम्बर अद्यावधिक गर्न सरकारले कार्तिक मसान्तसम्मको समय दिएको छ।
बुढीगण्डकी बाढीको पूर्वसूचनाका लागि दुई लाख एसएमएस पठाइयो
बाढी पूर्वानुमान महाशाखाका अनुसार बाढीको जोखिमबारे दुई पटक एसएमएस पठाएर सर्वसाधारणलाई सचेत गराइएको थियो।
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने त्यसका चालक घाइते भएका छन्।
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ
बेनी—जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
चन्दननाथमा लिंगो ठड्याएपछि मात्रै जुम्लीका घरमा घटस्थापना
कर्णालीकै प्रसिद्ध यी दुई मन्दिरमा नयाँ लिंगो प्रतिस्थापन भएपछि मात्रै जुम्लीहरूले घरघरमा घटस्थापना गर्छन्।
बूढीगण्डकीको मुख्य बाढी पास भइसक्यो, चितवनमा बस्ती डुबाउने जोखिम छैन
उनका अनुसार बाढी बेनीघाट आसपास पुगेको छ भने थप तीनदेखि चार घण्टामा चितवन पुग्ने अनुमान छ।
‘लेखनवृत्ति’ कोष स्थापना
नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाले खोजी समाचारलाई प्रोत्साहन गर्ने उद्देश्यले रु १० लाखको ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गरेको छ।
बाढी प्रभावित क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिने
बाढी प्रभावित क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिने भएको छ।
बूढीगण्डकी बाढी : मनास्लु सर्किट गएका पर्यटक अलपत्र
बूढीगण्डकी नदीमा गएको बाढीका कारण मनास्लु सर्किट गएका पर्यटक अलपत्र परेका छन्।
समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।
बूढीगण्डकी बाढीः ६ पुल बगे, १० जना सम्पर्कविहीन
बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।
बूढीगण्डकी बाढी : चार सय वर्ष पुरानो आरुघाट बजारको अस्तित्व धरापमा
बाढीले आरुघाट र सोतीका मोटरेबल पुलसँगै अन्य संरचनामा समेत क्षति पुर्याएको अध्यक्ष गुरुङले जानकारी दिए।
बूढीगण्डकीमा बाढीको जोखिम कायमै, बेनीघाटसम्म अति उच्च जोखिम
बूढीगण्डकी नदीमा बाढीको सतह खतराको तहभन्दा माथि रहेकाले त्रिशूली नदीको बेनीघाटसम्मको क्षेत्रमा अति उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
बूढीगण्डकी बाढी : नेपाली सेनाको उद्धार टोली प्रभावित स्थलमा
बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ।
गोरखामा ठूलो वर्षा भएको देखिँदैन : मौसम पूर्वानुमान
गोरखा जिल्लामा पछिल्लो २४ घण्टामा हल्का वर्षा मात्रै भएको देखिएको छ।
बूढीगण्डकी बाढीले बगायो गोरखा र धादिङ जोड्ने आरूघाटको पुल
गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले आरूघाटको पुल बगाएको छ।
बूढीगण्डकीमा खतरा तहभन्दा माथि पानीको सतह, ६ जिल्लालाई सतर्क रहन आग्रह
गोरखाको आरुघाटस्थित नदी मापन केन्द्रमा बूढीगण्डकी नदीको सतह खतराको तहभन्दा माथि पुगेको छ।
कर्णाली नदीमा हामफालेका युवकको सकुशल उद्धार
राजापुर नगरपालिका-४ स्थित सत्तिघाट पुलबाट कर्णाली नदीमा हामफालेको युवकको प्रहरीले सकुशल उद्धार गरेको छ।
बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात
चुमनुब्री गाउँपालिका-६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ।