जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले मादक पदार्थ सेवन गरेका थापामगर आफ्नो घरमा रहेको एकनाले भरुवा बन्दुकले छातीमा गोली प्रहार गरी हत्या गरेका जानकारी आएको बताए।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पेसागत निष्ठा, व्यावसायिकता र इमानदारितालाई केन्द्रमा राखी कर्तव्य निर्वाहमा तल्लीन रहन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्।
बेलुका ६ बजेर ४१ मिनेट जाँदा काठमाडौं र वरपरका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ... केन्द्रबिन्दु भएर ... म्याग्निच्युडकोभूकम्प गएको हो।
विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको सहभागितामा चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ।
संरक्षणको अभावमा मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका संरचना भत्किएर नासिन थालेका हुन् ।
विसं २०७७ वैशाख १८ गते दुर्घटनामा परेर बायाँ खुट्टा गुमाएपछि उनलाई अब बाँकी जीवन सकियो भन्ने चिन्ता लागेको थियो। तर, त्यही दुर्घटनापछि जीवनमा एकपछि अर्को गर्दै खुसी आएको उनले सुनाए।
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ। आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो। यस खण्डको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ।
मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित भित्री सडकमा मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङ्लिस बोर्डिङ स्कुलको ना १ क ९२५० नम्बरको बसले सोही वडाकी दुई वर्षीया पूजा थिङलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
दुई महिनादेखि कार्यालयमा नभएका नापी कार्यालय कालीकोटका सहलेखापाल नन्दबहादुर शाहीले कार्यालयमा महिनैपिच्छे हाजिर लगाएको पाइएको छ। मंसिरदेखि काठमाडौंमा अध्ययनरत शाहीले कार्यालयमा हाजिर गरेको तथ्य फेला परेको हो।
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीनजना पक्राउ
किशोर अपहरणमा संलग्न भएको अभियोगमा एक भारतीयसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
गोली हानेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले मादक पदार्थ सेवन गरेका थापामगर आफ्नो घरमा रहेको एकनाले भरुवा बन्दुकले छातीमा गोली प्रहार गरी हत्या गरेका जानकारी आएको बताए।
थारू गाउँमा माघीको गुलजार !
धनगढीको जाली गाउँमा चलेको माघी मेला कार्यक्रममा नृत्य देखाउँदै थारु समुदायका युवा–युवती। तस्बिर: नागरिक
हातेमालो वुमन ग्रुपको वार्षिकोत्सव : छात्रवृत्ति र सम्मानसँगै महिलासशक्तिकरणको सन्देश
हातेमालो वुमन ग्रुप अफ फाउण्डेशनले पाँचौँ वार्षिक साधारण सभाको अवसरमा छात्रवृत्ति तथा सम्मान कार्यक्रम सोमबार सम्पन्न गरेको छ।
प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिह्न प्रदान
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पेसागत निष्ठा, व्यावसायिकता र इमानदारितालाई केन्द्रमा राखी कर्तव्य निर्वाहमा तल्लीन रहन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्।
चीन केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प, धक्का नेपालसम्म
बेलुका ६ बजेर ४१ मिनेट जाँदा काठमाडौं र वरपरका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ... केन्द्रबिन्दु भएर ... म्याग्निच्युडकोभूकम्प गएको हो।
सोलुखुम्बूमा हिमपात, सडक अवरुद्ध
सोलुखुम्बूमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा हिमपात भएपछि सडक अवरुद्ध भएको छ ।
आठ प्रहरी अधिकृत दर्ज्यानी चिन्हद्वारा सुशोभित
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नतिभएका८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन्।
कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
शान्ति स्थापनाका लागि कंगोमा कार्यरत नेपाली सेनाका शान्ति सैनिकहरूको अदलीबदली सम्पन्न भएको छ।
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको सहभागितामा चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ।
ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
संरक्षणको अभावमा मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका संरचना भत्किएर नासिन थालेका हुन् ।
हेन्ली पासपोर्ट इन्डेक्स : प्यालेस्टाइनको भन्दा कमजोर नेपालको पासपोर्ट
नेपाल सबैभन्दा कमजोर देशहरूको सूचीमा सातौँ स्थानमा रहेको छ, जसको अवस्था युद्धग्रस्त प्यालेस्टाइन र लिबिया भन्दा पनि तल छ।
कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक ६० हजारसम्म आम्दानी गर्छन् राजेन्द्र
विसं २०७७ वैशाख १८ गते दुर्घटनामा परेर बायाँ खुट्टा गुमाएपछि उनलाई अब बाँकी जीवन सकियो भन्ने चिन्ता लागेको थियो। तर, त्यही दुर्घटनापछि जीवनमा एकपछि अर्को गर्दै खुसी आएको उनले सुनाए।
मेलम्ची पानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा
काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा भएको छ ।
मनाङमा यस वर्षको पहिलो हिमपात
हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यतिबेला खुसी भएका छन् ।
काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता
मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ।
सगरमाथा आरोही भट्टराईलाई गृह जिल्ला ताप्लेजुङमा सम्मान
दुई-दुई पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने ताप्लेजुङको हाङदेवाका अनिल भट्टराईलाई गृह जिल्लामा सम्मान गरिएको छ।
पृथ्वीराजमार्ग : मुग्लिन–पोखरा सडक विस्तार तीव्र, ७४ प्रतिशत सकियो
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ। आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो। यस खण्डको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ।
अर्थ मन्त्रालयले विपद् प्राधिकरणमार्फत रकम पठाउँछ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले भूकम्पसमेत मनसुनजन्य विपद्बाट भएको क्षतिको आंकलन भइसकेको जानकारी दिएका छन्।
स्वच्छ पानीमा तैरने २४ जीव विलुप्त हुने खतरा
ताजा र स्वच्छ पानीमा जीवन फलाइफुलाइरहेका केही माछा, क्रस्टेसियन र केही कीराहरूमध्ये २४ प्रतिशत विलुप्तिको संघारमा रहेको अध्ययनले देखाएको छ।
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा रहेनन्
शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
पौष शुक्ल पूर्णिमा : स्वस्थानी व्रतकथा आजदेखि सुरु
वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रूपमा छुट्याइएको छ।
बसले ठक्कर दिँदा मकवानपुरमा दुई वर्षीया बालिकाको मृत्यु
मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित भित्री सडकमा मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङ्लिस बोर्डिङ स्कुलको ना १ क ९२५० नम्बरको बसले सोही वडाकी दुई वर्षीया पूजा थिङलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
कार्यालय नगएका लेखापालको महिनैपिच्छे हाजिर !