४ असार २०८३ बिहीबार
image/svg+xml
दिपेश दर्शनधारी


दिपेश दर्शनधारीका लेखहरु :

‘सगरमाथा दिवस’ मा प्रभातफेरी निकालियो (तस्बिरसहित)

सन् १९५३ मे २९ तारिखका दिन न्युजिल्यान्डका पर्वतारोही सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। सोही ऐतिहासिक सफलताको स्मरण गर्दै नेपालले हरेक वर्ष मे २९ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरेको छ।

मानव अधिकार आयोगको रिपोर्ट तत्काल सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरसहित)

जनताको आवाज दबाएर सत्य लुकाउन खोज्ने प्रयास बन्द गर, न्याय चाहिन्छ जनतालाई भ्रम होइन, सत्य तथ्य चाहिएको छ, दोषी जोसुकै भए पनि कानुनी कठघरामा उभिनै पर्छ लगायतका प्लेकार्ड बोकेर उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

नवनियुक्त प्रधानन्यायाधीशको सर्वोच्चमा भव्य स्वागत (तस्बिरसहित)

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई सर्वोच्च अदालत परिसरमा भव्य स्वागत गरिएको छ।

सर्वोच्चमा ‘लालटिन’ बालेर न्याय खोज्दै बार (तस्बिरहरू)

कामु प्रधानन्यायाधीशको न्यायिक आदेशलाई प्रशासनिक कर्मचारीले चुनौती दिएको भन्दै बारले विरोध जनाएको हो।

राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई

एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कपको लागि क्यानले आइतबार टोलीको बिदाई गरेको हो।

रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्’ प्रशिक्षण (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शनिबारदेखि सुरु भएको छ।

तस्बिरमा साम्पाङ-किराँती मिलन

श्रम संस्कृति पार्टीमा अध्यक्ष हर्क साम्पाङले सुदन किराँतीसहित उनको पक्षबाट आएका सबैलाई स्वागत गरेका छन् ।

'हुनुपर्छ चमेली सबैलाई बराबर'

'पूर्णसुकुम्बासी, भूमिहीन, स्वःबासी तथा अव्यवस्थित बसोबासी एक होऊ' भन्ने नारासहित संयुक्त सुकुम्बासी मोर्चा नेपालले शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

भारतले लिपुलेकबाट मानसरोवर यात्रा खुलाएकोमा माइतीघरमा विरोध प्रदर्शन

नेपाली भूमि लिपुलेक पास हुँदै कैलाश मानसरोवरको यात्रा सुचारु गर्ने भारतको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ।

खोइ मानवता ? डोजरले पुर्‍यो

काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य शनिबार पनि जारी छ।

बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर (फोटोफिचर)

काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ।

सुकुम्बासीका लागि रङ्गरोगनसहित चिटिक्क बन्दै नागार्जुन अपार्टमेन्ट

काठमाडौंका विभिन्न स्थानबाट हटाइएका सुकुम्बासीलाई अस्थायी बसोबास गराउन नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन रङ्गरोगनसहित चिटिक्क पारिँदै छ।

सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मनोहरा बस्ती खाली गराइँदै (तस्बिरसहित)

मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजरसहितको टोलीले घरटहरा भत्काइरहेको छ। शनिबार साँझदेखि सुरु भएको यो अभियान आइतबार बिहानैदेखि पुन: सञ्चालन गरिएको हो।

भूकम्पको पीडा भुलेर पर्यटकीय केन्द्र बन्दै बारपाक (तस्बिरसहित)

बस्तीमा अहिले सुविधायुक्त होटल, लज र सडक सञ्जालको विस्तार भएको छ। आधुनिक संरचनाहरू थपिए पनि बारपाकको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वले गर्दा यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्