राष्ट्रिय जेनजी नागरिक अभियानले राष्ट्रिय मानव अधिकार आयोगको जेनजी आन्दोलनसम्बन्धी रिपोर्ट तत्काल सार्वजनिक गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ।
जनताको आवाज दबाएर सत्य लुकाउन खोज्ने प्रयास बन्द गर, न्याय चाहिन्छ जनतालाई भ्रम होइन, सत्य तथ्य चाहिएको छ, दोषी जोसुकै भए पनि कानुनी कठघरामा उभिनै पर्छ लगायतका प्लेकार्ड बोकेर उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
तस्बिर : दिपेश दर्शनधारी/नागरिक











प्रकाशित: १३ जेष्ठ २०८३ १२:०३ बुधबार





