३१ भाद्र २०८३ बुधबार
image/svg+xml
एजेन्सी


एजेन्सीका लेखहरु :

सँघारमा २०औं एसियाली खेलकुद

ओलम्पिक र विश्व च्याम्पियनसहित ४५ देशका करिब १७ हजार खेलाडीसँगै पदाधिकारी जापानमा शनिबारदेखि हुने २०औं एसियाली खेलकुदमा सहभागी हुँदै छन्।

बङ्गलादेशमा दुई पूर्वमन्त्रीसहित आवामी लिगका सात शीर्ष नेतालाई मृ*त्युदण्डको फैसला

बङ्गलादेशको विशेष न्यायाधिकरणले पूर्वसत्ताधारी दल आवामी लिगका दुई पूर्वमन्त्रीसहित सात जना वरिष्ठ नेतालाई मृत्युदण्डको फैसला सुनाएको छ।

साढे एक वर्षमा पनि झस्किन्छन् सैफ, भन्छन्: हतियार देख्दा अझै डर लाग्छ

सैफका अनुसार घटनापछि परिवारले परिस्थितिलाई अपेक्षाकृत राम्रोसँग सामना गरेको थियो। विशेषगरी उनकी पत्नी करिना कपुर यस घटनाबाट निकै प्रभावित भएको उनले बताए।

एआईको तीव्र विकासले मानवतामाथि उच्च खतरा

अहिलेको गतिमा एआईको विकास निरन्तर अघि बढे निकट भविष्यमै मानवताका लागि अत्यन्त गम्भीर परिणाम आउन सक्ने सम्भावना छ।

इन्डोनेसिया : डुबेको जहाजबाट १०३ जनाको उद्धार, १४० जना अझै बेपत्ता

इन्डोनेसियामा यात्रुवाहक जहाज डुब्दा बेपत्ता भएका १४० जनाको खोजी भइरहेको छ।

डब्लिन पुगेर ट्रम्पले भने : म एकीकृत आयरल्याण्ड हेर्न चाहन्छु

ट्रम्पले बेलायतअन्तर्गत रहेको उत्तरी आयरल्याण्डलाई आयरल्याण्डसँग एकीकरण भएको हेर्न आफू इच्छुक रहेको बताएका छन्।

मध्यपूर्वमा संयम अपनाउन र विश्वव्यापी व्यापार सहज बनाउन ब्रिक्सको आह्वान

ब्रिक्स राष्ट्रहरूले मध्यपूर्वमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन आह्वान गरेका छन्।

आर्सनलको अपराजित यात्रा जारी, रेफ्रीको निर्णयप्रति आर्टेटा आक्रोशित

सन्डरल्याण्डविरुद्ध २–० को जित निकाल्दै आर्सनलले प्रिमियर लिगमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ।

ब्रिक्स सम्मेलनमा मोदी–पुटिन भेट, व्यापारदेखि आणविक सहकार्यसम्म छलफल

सन् २०३० सम्म दुई देशबीचको द्विपक्षीय व्यापार १०० अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्यलाई अघि बढाउने विषय पनि वार्ताको प्राथमिकतामा रहेको छ।

पुटिनसँगको वार्तापछि युक्रेन पुगे अमेरिकी प्रतिनिधिमण्डल

युक्रेन–रुस युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकाले आफ्नो कूटनीतिक प्रयासलाई तीव्र बनाइरहेको छ।

नेपालको हिमपहिरो केरुङमा कसरी बन्यो विनाशकारी लेदो ? चिनियाँ वैज्ञानिकले पत्ता लगाए कारण

भदाैं १० गते बिहान नेपालको लाङटाङ लिरुङको उत्तरी भिरालोमा गएको भीषण हिम तथा चट्टान पहिरो कसरी विनाशकारी लेदोमा परिणत भयो भन्ने तथ्य चिनियाँ वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

सिन्धु जल सन्धिमा भारत-पाकिस्तान विवाद चर्किँदै, अन्तर्राष्ट्रिय फैसलापछि नयाँ कानुनी टकराव

अगस्ट ३१ मा आएको फैसलाले सन् १९६० मा भएको सिन्धु जल सन्धि अझै कानुनी रूपमा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ।

चीनको विज्ञ टोली सिजाङको ब्यारियर तालमा, जोखिमबारे अनुसन्धान हुँदै

चीनको सिगात्सेस्थित जिरोङ काउन्टीमा बनेको ब्यारियर तालको आपतकालीन मूल्याङ्कनका लागि विज्ञ टोलीले घटनास्थल पुगेको छ।

‘तीन कारण चेल्सीले उपाधिमा चुनौती दिन सक्छ’

जाभी अलोन्सोले स्टामफोर्ड ब्रिजमा आफ्नो प्रशिक्षण सुरुआत सोमबार पश्चिम लन्डन क्लब फुलहममाथि ३–२ को रोमाञ्चक जितसँगै गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्