१७ माघ २०८२ शनिबार
image/svg+xml
Nirmal Ghimire
निर्मल घिमिरे


  

निर्मल घिमिरेका लेखहरु :

पूर्णहिरा माविले मनायो ३८औं वार्षिक उत्सव

लक्ष्मणाका स्थानीय विनोदराज ज्ञवालीले साथ सहयोग गरेर विद्यालयलाई यो ठाउँसम्म पुर्‍याउन धेरै योगदान गरेको भन्दै समारोहका सहभागीले शुभकामना व्यक्त गरेका छन् ।

बाघको आक्रमणबाट किशोरीको मृत्यु

बाघको आक्रमणबाट मधुवन नगरपालिका–२ की १७ वर्षीया बिनिता परियारको मंगलबार दिउँसो मृत्यु भएको हो ।

खेतमा घाइते भेटिएको चितुवाको उद्धार

बर्दियाको राजापुर नगरपालिका–१० कर्मोनीबाट घाइते भाले चितुवालाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ।

‘बाघ गणनामार्फत विस्तृत अध्ययन गर्न सक्छौँ’

बुधबारदेखिबर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वाराबाट बाघ गणनाको औपचारिक सुरुवात गरिएको छ।

सामुदायिक वनमा घाँस काट्न गएकी महिलाको चितुवाको आक्रमणबाट मृत्यु

गत बुधबार चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको ज्यान गएको थियो।

बर्दियामा लागु औषधसहित दुई जना पक्राउ

लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका क्षेत्रबाट लागु औषधसहित दुई जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

चितुवाको आक्रमणबाट एकको मृत्यु

चितुवाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको मृत्यु भएको हो ।

गोली लागेर युवकको मृत्यु भएको आशंका

दाङ तुल्सीपुर उप–महानगरपालिका–५ का अन्दाजी २८ वर्षीय निरज थारुलाई गोली लागेर आइतबार मृत्यु भएको आशंका गरिएको हो ।

चुनावी चर्चा: अन्याेलमा दल र मतदाता

जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा सूचीकृत हुनेमा धेरै जेन-जी उमेर समूहका देखिए पनि उनीहरूलाई कार्यालयसम्म ल्याएर सहजीकरण गर्नेमा ठुला दलका कार्यकर्ता सक्रिय थिए।

भेरी-बबई डाइभर्सन आयोजनाको अवस्था निराशाजनक

बर्दिया राष्ट्रिय निकुञ्जको जग्गा अधिग्रहण गरेर विद्युत् प्राधिकरणले कोहलपुर-सुर्खेत एक सय ३३ केभी प्रसारण लाइन विस्तार सुरु गरेसँगै बहुउद्देश्यीय आयोजना ट्रान्जेक्सनका लाइन विस्तारको तयारी भइरहेको छ।

एञ्जलको अपहरणपछि हत्या !

आरोपीको बयान उदृत गर्दै प्रहरीले दुईटा सुनका बाला र सिक्री देखेपछि लुट्न खोज्ने क्रममा बालिकाले प्रहरी बोलाउँने बताएपछि घाटी थिच्दाथिच्दै निस्सासिएर मृत्यु भएको जनाएको छ ।

जेनजी आन्दोलनः मेयरको कुर्सीमा बस्ने पक्राउ

नियन्त्रणमा लिएका यूवाविरुद्ध अपराधिक प्रवेश तथा अपराधिक उपद्रव सम्बन्धी कसुरमा कारबाही सुरु गरिएको हो । ‘केही अभियुक्त फरार भएकाले तिनीहरूको व्यापक खोजी भइरहेको छ’ एसपी सरोज पौडेलले बताए ।

गुलरियामा अनिश्चितकालिन निषेधाज्ञा

यस अवधिमा कुनै प्रकारका जुलुस, प्रदर्शन र सभा सम्मेलन एवंम् ५ जना भन्दा बढी व्यक्तिहरुको आवागमनमा प्रशासनले रोक लगाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्