२९ भाद्र २०८१ शनिबार
image/svg+xml
Nirmal Ghimire
निर्मल घिमिरे


  

निर्मल घिमिरेका लेखहरु :

गैंडाको आक्रमणबाट नेचर गाईडको मृत्यु

बर्दिया राष्ट्रिय निकुन्ज नजिकको मध्यवर्ती स्थित डल्ला गाउँको शिव सामुदायिक वनमा गैंडाकोे आक्रमणबाट शुक्रबार बिहान ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो ।

हलिउडका नायक लियोनार्डोले रोपेको ‘राजवृक्ष’ बेसाहारा !

हलिउडका नायक बाघ प्रेमी लियोनार्डो डिक्यापिओले रोपेको राजवृक्षलाई बुढौलिले छोप्दा साहारा विहीन बन्दै गएको छ।

तीन फरक पाटीका चार पालिका प्रमुखको जमघट भारतको हरिद्धारमा

भारतको हरिद्धारमा आयोजित पाँच दिने प्रबुद्धजन योग विज्ञान शिविरमा बर्दियाका चार जना पालिका प्रमुख सहभागी भएका छन्।

बिपद व्यवस्थापन मिटिङमा उत्साहजनक सहभागिता

तराईमा बिपदको हिसावले तीन महिना (असार देखि भदौ) सम्म बढी जोखिम मानिन्छ । मौसम पूर्वानुमान शाखाले लुम्बिनीका जिल्ला बिपदका हिसावले जोखिम मानेको छ ।

चार छोरा बुहारीसँगै भत्ता लिन पुग्छिन् १०२ वर्षीय फूलमति

बर्दियाको गुलरिया नगरपालिका वडा नं-७ स्थित गुलरिया गाउँकी १०२ वर्षीय फूलमति मुराउँ गुलरियामा सबैभन्दा ज्येष्ठ नागरिकको रूपमा परिचित छिन्।

जनप्रतिनिधी भन्छन्: जैविक मार्ग वन्यजन्तुको बासस्थान बनेपछि मानविय क्षति बढ्यो

अन्तर्राष्ट्रिय खाता जैविक मार्ग वन्यजन्तुको वासस्थान बन्दा समस्या भइरहेको सरोकारवालाले बताएका छन्।

ब्राउन सुगरसहित २ जना प्रहरी नियन्त्रणमा

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–८ लक्ष्मणाका २२ वर्षिय अबराज खाँ र बाँसगढी नगरपालिका–५ का २८ वर्षिय सिजन पौडेल रहेका छन्।

लुम्बिनी प्रदेशको लगानीमा कर्णाली नदीको पुनर्निर्देशन

करिब १२ वर्षअघि पश्चिमतर्फ फर्किएको कर्णाली नदीको भँगालोलाई पुनः पूर्व फर्काउन लुम्बिनी प्रदेश सरकार सफल भएको छ।

वयस्क भाले चितुवा निकुञ्जलाई उपहार

गुलरिया नगरपालिका–१ स्थित शंकरवस्तीमा एक जोडि वयस्क चितुवा रातीको समयमा आइरहने भएकाले ‘रातिका पाहुना’ को उपनाम चिनिएका थिए।

ठाकुरद्वारामा देशभरिका वन्यजन्तु विज्ञ जम्मा भए

बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा आयोजित मानव वन्यजन्तु बिचको असमझदारी रोकथाम तथा उपचारात्मक उपाय सम्बन्धी कार्यशाला गोष्ठीमा विज्ञहरूको जमघट भएको हो ।

भारतीय धम्की सहन बाध्य गुलरियावासी

भारतीय वनरक्षकले असार १ गते नियन्त्रणमा लिएर खुट्टा भाँचिदिएको अवस्थामा गुलरिया नगरपालिका–९ का खगेन्द्र सुनारको रिहाइ गराउने सीमावासी नेपाली अहिले भारतीय पक्षको ‘जे पनि हुन सक्ने’ धम्कीको सामना गर्न बाध्य छन्।

भारतीय वनरक्षककाे अपहरणमा पर्दै सीमा क्षेत्रका नागरिक, राज्य बेखबर

नेपाल–भारतको खुला सीमा गुलरिया नगरपालिका वडा नम्बर-९ रामपुरका २० वर्षीय खगेन्द्र सुनारलाई शनिबार भारतीय वन रक्षकले अपहरण गरे।

बर्दियामा ‘लू’ को जोखिम, बर्दिया अस्पतालमा बिरामीको चाप उच्च

सरदर ओपीडीको रेर्कडमा बिरामीको संख्या २५० हुनुपने हो तर, बर्दिया अस्पतालमा सोमबार बिरामीको संख्या (४००) ह्वात्तै बढ्दा रेकर्ड ब्रेक भयो । सरसर्ती भन्दा ‘लू’ कै कारणले अस्पताल जोखिममा पर्ने देखिन्छ ।

बाँसगढी नगर अधिवेशनमा एमाले भित्र आरोप–प्रत्यारोप

बाँसगढी नगरपालिकाको अधिवेशनमा धाँधली गरेर नगर पदाधिकारीको नाम सार्वजनिक गरिएको भन्दै एमाले भित्रका असन्तुष्ट पक्षले गम्भीर आपत्ति जनाएको छ। शनिबार दिउँसो गरिएको घोषणा पछि असन्तुष्ट पक्षले कडा आपत्ति जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्