डिजिटल कुलत
सामाजिक सञ्जालले तिमीहरूलाई मान्छे त बनाएन छ, कम्तीमा दयालु पशुसम्म बनाइदिएको भए हुन्थ्यो!

सामाजिक सञ्जालले तिमीहरूलाई मान्छे त बनाएन छ, कम्तीमा दयालु पशुसम्म बनाइदिएको भए हुन्थ्यो!
म यहाँ निकै खुसी छु बाबु! खान-बस्न दुःख छैन। मेरी नातिनी श्रेया अहिले त ठुली भई होली, त्यसलाई भनिदिनू हजुरबाले सम्झिनुभएको छ।
बालकले पिताजीको हात छोड्यो र मन्दिरको सिँढीबाट तल झर्दै सोच्यो, ‘यहाँ मन्दिरभित्र भगवान हुनुहुन्छ कि? रगतको नाफाघाटा हेर्ने व्यापारी?
पुतली सडकबाट कार हाँकेर भाटभटेनी सुपर मार्केट जाँदैछ। उसको बायाँतर्फ उसकी श्रीमती स्वर्गकी परी जस्तै सिंगारिएकी माया छे।
होमशंकरलाई शरीर चिनेको धेरै भएको छैन। साहित्यमा केही गरौं भन्ने हुटहुटी सधैं बोकेर हिँड्ने, आधा दर्जन कृतिहरू प्रकाशित गरिसकेका साहित्यिक व्यक्तित्वलाई मैले उनका कृतिहरूमार्फत पहिल्यै चिनेको हुँ।
आख्यानमा सबैभन्दा बढी पाठकले पढ्ने विधा हो उपन्यास। सबै उमेरका पाठकहरूको सुरुचिको विषय हो उपन्यास।
अन्धकारपछि आउने उज्यालोले जीवनलाई नयाँ दिशा दिन्छ। त्यसैले बिहानीको ऊर्जा, आशा र शीतलता बोकेर मान्छे हुनुको सार्थकतामा बाँच्नुपर्छ।
सपना देखेर रनभुल्लमा पर्नु, डराउनु या उत्साहित हुनु जरुरी छैन। सपना सपना नै हो, विपनामा परिणत हुन सक्दैन।
मान्छेको जीवन बिरालाको बलिवेदीमा खेलाइएको मुसाजस्तै। कुन बेला झ्याप्प आक्रमण हुने हो पत्तो नपाइने।
बालगीत लेख्न बालमनोविज्ञान जान्नुपर्छ। भावना बुझ्नुपर्छ। बालसुलभ हुन सक्नुपर्छ। यति ज्ञान भएन भने बालगीत लेख्न सकिँदैन।
मलाई एकान्तवास मन पर्छ। सुन्दरताले भरिएको प्राकृतिक सौन्दर्यपान गर्न मन पर्छ। स्वच्छन्द र निर्बाध रूपमा आकाशमा उड्ने पन्छीझैं परक्षितिजसम्म उड्न मन पर्छ।
जनस्वास्थ्यविद् डा. नरनाथ पाण्डे भन्छन्– ‘भोक लाग्नु प्राकृतिक प्रक्रिया हो। भोकको तात्पर्य शरीरले खाना माग गर्नु हो। मानिस स्वस्थ रहेको सूचक पनि हो भोक। ग्रेह्रिन हार्माेन हाम्रो आमाशयमा उत्पादन भएर त्यसले हामीलाई भोक लगाउँछ।’
मान्छेहरू भन्छन् मलाई, ‘तँ सोझो छस्।’ अझ मलाई मनदेखि माया गर्नेहरू भन्छन्, ‘तेरो सरल स्वभावका कारण तँलाई माया गर्ने भनिएकाहरूले नै उपयोग गरेका छन्। तैंले चालै पाइनस्।’
युगीन पीडा, व्यथा र दर्दहरू पाल्ने मन कसलाई पो हुन्छ र ? जीवनका विभिन्न उच्छवास र विभीषिकाको अभिव्यक्त गर्ने रहर सबैलाई हुन्छ।
