समाज २७ असार २०८२ मोटरसाइकल दुर्घटना हुँदा नागार्जुनमा एक जनाको मृत्यु शुक्रबार दिउँसो ३:२० बजेको समयमा चितवन, इच्छाकामना गाउँपालिका-४ घर भई बस्ने ४८ वर्षीय हिरालाल सुनारले चलाएको बा.प्र.०१-०२६ च २६०५ नम्बरको डि.आई. गाडीले रामकोट घर भएका ३५ वर्षीय कृष्ण थापाले चलाएको बा ६५ प ६१६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
खेल २७ असार २०८२ पूर्णिमाको ह्याट्रिकमा नेपालको सुखद सुरुआत नेपालको जितमा पूर्णिमा राईले ह्याट्रिकसहित चार गोल गरिन्। सेनु परियारले दुई गोल थपिन्। नेपालले पहिलो हाफमा तीन गोल गरेको थियो।
कला/साहित्य २७ असार २०८२ दीपेन्द्र प्रकाश केसीको ‘मेरी आमा’ गीत सार्वजनिक (भिडियो) सन्तकुमार केसीको रचना र रमेश क्षितिज गिरीको संगीत रहेको यो गीत रोमश भण्डारीले संगीत संयोजन गरेका छन्।
राजनीति २७ असार २०८२ सरकारी सेवामा महिलाको उपस्थिति १७ वर्षमा २९ प्रतिशत सरकारी सेवामा हरेक वर्ष महिला कर्मचारीहरूको उपस्थिति बढ्दै गएको छ।