सम्झनामा दमननाथ
दमननाथ ढुङ्गानाको नाम लिने बित्तिकै अलि होचो, सदैव हँसिलो, तार्किक र प्रजातन्त्रप्रति सदैव निष्ठा राख्ने व्यक्तित्वको याद आउँछ।
दमननाथ ढुङ्गानाको नाम लिने बित्तिकै अलि होचो, सदैव हँसिलो, तार्किक र प्रजातन्त्रप्रति सदैव निष्ठा राख्ने व्यक्तित्वको याद आउँछ।
यतिखेर प्रमुख दलहरू आगामी मंसिर १६ गते हुन गैरहेको उपनिर्वाचनमा आआफ्ना उम्मेद्वारको नाम छनोट प्रक्रियामा छन्।
विविध सभ्यता र संस्कृतिले भरिपूर्ण छ सुदूरपश्चिम र कर्णाली प्रदेशको समाज। भाषा, साहित्य, संस्कृति भिन्न प्रकारको भएकाले यहाँको भूगोल झट्ट हेर्दा र सुन्दा अनौठो लाग्छ।
यतिखेर संघ र प्रदेश सरकारको गठन लगभग पूरा भएको छ। प्रदेश प्रमुखहरू पनि सरकारले नियुक्त गरिसकेको छ।
कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. ३ स्थित एयरपोर्ट विगत २० वर्षदेखि बन्द छ। केही वर्षयता निर्माण कार्य पनि भइराखेको छ। एक किसिमले बेवारिसे अवस्थाको देखिने एयरपोर्टको आगनीमा गाईवस्तु चराइराखेको दृश्य पनि देखिन्छ।
२०७४ सालको स्थानीय निर्वाचनपछि गाउँघरमा सिंहदरबारको नारा पनि सफल भएको देखिन्छ। नागरिकता, जन्म दर्तालगायतका कार्यबाट स्थानीयबासीलाई राहत पनि मिलेको छ।
संसद्को रोस्टममा उभिएर प्रतिपक्षको तेजोबध गर्दै विश्वासको मत प्राप्त गर्नुलाई प्रचण्डको त्यो केवल दम्भ, अहंकारी प्रवृत्तिबाहेक बहादुरीपन मान्न सकिँदैन।
इतिहासले जन्माएका हालका दुई ठुला दलका अगाडि अन्य पार्टीको भूमिका केन्द्रमा जे देखा परे पनि गाउँमा गौण देखिन्छ।
पत्याउनै नसकिने विषय र जनताले पूर्णरूपमा विश्वास गरेर सरकारमा पठाएका जनप्रतिनिधि नै भ्रष्टाचारमा रमाउने भएपछि राजनीतिकर्मीलाई कसरी विश्वास गर्ने ? प्रत्येक दिन भ्रष्टाचार र अनियमितताका खबर सुन्दा शिक्षित वर्ग त रातो मुख लगाउँछौँ भने दूरदराजका नागरिकलाई कस्तो प्रभाव पर्दो होला।
इमानको राजनीति गरेर पटक–पटकको आन्दोलनबाट अग्निपरीक्षामा उत्तीर्ण भएका सबै राजनीतिक दल वर्तमानमा ढलको दुर्गन्ध जस्तै भए। जहाँ आध्यात्मिक चिन्तन र अध्ययन छैन, त्यहाँ नैतिकता रहन्न, जहाँ नैतिकता छैन, त्यहाँ अनैतिकताले जरा गाडिरहेको हुन्छ।
भ्रष्टाचारीहरूले समाजलाई पारेका दूरगामी असर र अन्धकारबाट समाजलाई उज्यालोतिर लैजान कांग्रेसले भ्रष्टाचारीहरूलाई अब संरक्षण नगरोस्, समाजका उज्याला व्यक्तिहरूलाई काम गर्ने मौका दिइयोस् भन्ने अर्थमा पनि दियो जलाएको हुनुपर्छ भन्ने कतिपयले तर्क गरे।
२००७ साल असोज १० गते नेपाली कांग्रेसले भारतको बैरगनियामा सम्मेलन गर्यो। सम्मेलन विशेषगरी जहानिया राणा शासन अन्त्यमा केन्द्रित थियो। तत्कालीन राजा त्रिभुवनले भारतमा रहेका प्रजातन्त्रवादी युवाहरूसँग सम्बन्ध कायम राख्न आफ्ना विश्वास पात्र खरिदार दयारामभक्त माथेमालाई पठाएका थिए।
नेपालको नक्साभित्र रहेका दार्चुलाका नाभी, कुति र गुञ्जी जाने सडक एकतर्फी विस्तार गर्ने क्रममा नेपाली पक्षले विरोध जनाउँदा भारतीय पक्षबाट ढुङ्गा लागेर दार्चुलाका एक युवाको दुःखद निधन भएकामा सोको विरोध सरकारी पक्षबाट गरिएको देखिएन।
पहाडी जिल्ला बाजुरामा पुगेर शर्माले त बिपीको समाजवाद लागु गर्न किसानहरूको जीवनस्तर उकास्नु र भोकमरी अन्त्य गर्नु नै आफ्नो पार्टीको धर्म रहेको विचार अघि सारे।
१६१६ सालमा गोरखाका राजा द्रव्य शाहले शासन गरेदेखि वर्तमान गणतान्त्रिक शासन व्यवस्थाका तृतीय राष्ट्रपति रामचन्द्र पौडेलसम्म आइपुग्दा नेपालमा राजनीतिक घटना/परिघटनाहरूले प्रशस्त ठाउँ पाए ।