ढाँड केर्मीको गलैंचा
भाते निद्राले गलायो थापा र लामालाई ! आँखा चिम्ले पनि आएन निद्रा मलाई । कति गरे पनि निद्रा आएन । परेली जोडिरहे पनि एक झप्को निदाउन सकिनँ म ।
भाते निद्राले गलायो थापा र लामालाई ! आँखा चिम्ले पनि आएन निद्रा मलाई । कति गरे पनि निद्रा आएन । परेली जोडिरहे पनि एक झप्को निदाउन सकिनँ म ।
पारि बस्ने बास !’ ‘पारि भनेको धारापुरी हो कि ? मैले कन्जोकको उत्तरलाई प्रश्न नै गरेँ ।
थकाइ भुल्न पसारिएथ्यौँ । तर यांगर पुग्ने रहरमा सुतिरहन मन मानेन । फेरि थकाइ, हैरानी र दिग्दारी सम्झिनै भएको छैन मैले ।
खादा र धुप किनेर गुम्बाभित्र पस्यौँ हामी। भव्य पूजा भइरहेथ्यो लामाहरूको मन्त्रसँगै। ठूला–ठूला तनक्क तन्केका सुरिला बाजा बजिरहेथे। बालक, किशोर, बैँसे र वृद्ध भिक्षुहरू ध्यानमा मग्न थिए, कतै मन्त्रमा निमग्न थिए, कतै पूजामा लीन थिए।
नारायणजी बाहिर बोलेको सुनियो ।म बिहानको पाँच बजेदेखि नै तयारीमा थिएँ । अनि हामी फटाफट लाग्यौँ मेफी क्वार्टरबाट टाउँजी गेटतिर ।