१३ असार २०८३ शनिबार
image/svg+xml
दिलीप पौडेल


दिलीप पौडेलका लेखहरु :

नेपालका ११ जिल्लामा बर्ड फ्लु प्रकोप

नेपालका ११ जिल्लामा बर्ड फ्लु संक्रमण फैलिएको पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार हालसम्म ५८ भन्दा बढी स्थानमा संक्रमण देखिएको छ ।

सम्पत्ति सुद्धीकरणमा व्यवसायी भट्टविरुद्ध साढे २६ अर्ब बिगो दाबी

भट्टले विभिन्न आर्थिक तथा धितोपत्रसम्बन्धी कसुरबाट प्राप्त रकमलाई वैध देखाउने उद्देश्यले लगानी तथा कारोबार गरेको आरोप लगाइएको छ ।

अर्थतन्त्रका बाह्य सूचक मजबुत

मुलुकको आन्तरिक अर्थतन्त्र दबाब भए पनि बाह्य सूचक भने निकै मजबुत हुँदै गएका छन्। विप्रेषण (रेमिटेन्स) आप्रवाह ह्वात्तै बढेको छ।

आधा सिलिन्डर ग्यासले मासिक ६८ करोड लागत बढ्यो

पश्चिम एसियामा जारी युद्धका कारण सम्भावित आपूर्ति संकटलाई मध्यनजर गर्दै खाना पकाउने ग्यास आधा सिलिन्डर मात्र बिक्री गर्ने व्यवस्था हालसम्म कायम रहँदा उपभोक्ता, उद्योगी तथा बिक्रेता मारमा परेका छन्।

बागमतीको आर्थिक गतिविधि : उद्योगमा कर्जा लगानी डेढ खर्ब बढ्यो

अधिकांश औद्योगिक प्रतिष्ठानहरूको केन्द्रीय कार्यालय काठमाडौंमा रहेकाले औद्योगिक कर्जाको उच्च हिस्सा काठमाडौंमा देखिएको अनुमान छ।

कुशल अर्थविज्ञको काँधमा अर्थतन्त्रको बागडोर

करिब डेढ दशकअघि तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग ‘टसल’ परेर अर्थसचिवबाट बाहिरिएका रामेश्वर खनाल अहिले अर्थमन्त्रीकै जिम्मेवारीमा पुनः अर्थ मन्त्रालयमा फर्किएका छन्।

आयल निगमले भैरहवाको भलबारी डिपो सार्ने, पौने ६ अर्बको डिपिआर तयार

रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा डिपो सार्नका लागि करिब पौने छ अर्ब रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।

यो वर्ष करिब १५ अर्बको धान उत्पादन घट्ने

सिँचाइ अभावले धान रोपाइँको क्षेत्रफल घट्नु, ढिला रोपाइँ हुनु, पर्याप्त रासायनिक मलको अभावले धान उत्पादन प्रभावित हुने भएको हो।

औद्योगिक पूर्वाधार निर्माणमा डेढ अर्ब खर्चिने

औद्योगिक वातावरण तयार गर्न सरकारले विशेष आर्थिक क्षेत्र (सेज) लाई सार्वजनिक–निजी साझेदारी ९पिपिपी० अवधारणामा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा घोषणा गरेको छ ।

एक वर्षमा साढे ७६ करोडको कोदोजन्य खाद्यान्न आयात

मुलुकमा अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा एक वर्षको अवधिमा करिब साढे ७६ करोड रुपैयाँको कोदोजन्य खाद्यबाली आयात भएको छ।

गरिबलाई बिजुलीमा ५० प्रतिशत छुट

निम्न आय भएका उपभोक्तालाई ३० युनिटसम्म विद्युत् उपभोग गरेबापत सेवाशुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताए।

वैदेशिक व्यापार ३० अर्ब बढ्यो

मुलुकको वैदेशिक व्यापारमा सुधार आएको छ। भन्सार विभागका अनुसार निर्यात व्यापारमा उल्लेख्य वृद्धि भएको छ भने आयात पनि बढेको छ।

नीतिगत व्यवस्था यथावत् राखेर मौद्रिक समीक्षा

नीतिगत व्यवस्था यथावत् राखेर नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा शुक्रबार सार्वजनिक गरेको हो।

योगदानमा आधारित सामाजिक सुरक्षामा १८ लाख आबद्ध

कोषले २०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो।

तीन महिनामै चार खर्ब विप्रेषण

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार विभिन्न पेशा व्यवसाय र वैदेशिक रोजगारमा गएका नेपालीले चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा (असोजसम्म) चार खर्ब सात अर्ब ३१ करोड रूपैयाँले विप्रेषण (रेमिट्यान्स) पठाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्