१२ पुस २०८२ शनिबार
image/svg+xml
विजय राई


विजय राईका लेखहरु :

माइतीघरमा मिराज ढुंगानासम्बद्ध जेनजी समूहको धर्ना (फोटोफिचर)

जेनजी अगुवा मिराज ढुंगानालगायतको टोलीले काठमाडौंको माइतीघर मण्डलामाधर्ना दिएका छन्।

भृकुटीमण्डपमा देखिएको रौनक

यतिबेला काठमाडौंको भृकुटीमण्डपमा एक खालको रौनक छ । जहाँ एमालेले नयाँ नेतृत्व चयन गर्न दुई समूहमा विभाजन भएर मत माग्नेसहित नेता कार्यकर्ताबीचको नयाँ सम्बन्ध देखिन्छन् ।

कुलमानले हटाएका शाक्य फेरि प्राधिकरणमा हाजिर (तस्बिरमा हेर्नुस्)

सोमबार न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई तुरुन्तै पुनर्बहाली गर्न आदेश दिएको थियो।

पूर्वराष्ट्रपति भण्डारीले गरिन् क्षतिग्रस्त सिंहदरबारको अवलोकन (तस्बिरहरू)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको सिंहदरबार क्षेत्रको अवलोकन गरेकी छन्।

तस्बिरमा हेर्नुस् : एमालेको ११औँ महाधिवेशन सचिवालयको पहिलो बैठक

नेकपा एमालेको ११औँ महाधिवेशन सचिवालयको बैठक आज बिहान ८ बजेदेखि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको छ। बैठकमा १३ वटै उपसमितिका संयोजकहरू सहभागी छन्।

एमालेलाई माइतीघरमा रोक लगाउन जेनजी आन्दोलनका घाइतेको धर्ना (तस्बिरहरू)

जेनजी आन्दोलनका घाइतेहरूले काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना दिएका छन्।

काठमाडौंमा जाडो बढ्यो (१० तस्बिरमा हेर्नुस्)

जाडो महिना सुरु भएसँगै काठमाडौं उपत्यकाको तापक्रम घट्न थालेको छ। तापक्रम घटेसँगै काठमाडौं र ललितपुरका रिङरोड बाहिरका क्षेत्रमा कुहिरो लाग्ने गरेको छ।

चुनावअघि महाधिवेशन माग्दै २४ कांग्रेस केन्द्रीय सदस्यको ध्यानाकर्षणपत्र

नेपाली कांग्रेसको संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले चुनाव अगाडि नै पार्टीको महाधिवेशन गर्न माग गर्दै कार्यवाहक सभापतिलाई ध्यानाकर्षणपत्र पार्टी कार्यालयमा दर्ता गराएका छन्।

नेपाल स्काउटको जग्गामा पूर्वऊर्जामन्त्री खड्काले बनाएका संरचनामा महानगरको डोजर (फोटोफिचर)

काठमाडौं लैनचौरस्थित स्काउटको जग्गामा नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।

विद्वत वर्गसँगको अन्तरसम्वादमा ओली

पार्टीको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागले आयोजना गरेको कार्यक्रम बबरमहलस्थित कार्की ब्यांकेटमा जारी छ ।

एन्फा मुख्यालयबाहिर खेलाडीको प्रदर्शन (फोटोफिचर)

अखिल नेपाल फुटबल संघ (एन्फा) सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर खेलाडीहरूलेप्रदर्शन गरेका छन्।

थापाथलीमा अवैध संरचना हटाउने अभियान जारी (तस्बिरसहित)

काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा निर्माण भएका अवैध संरचना हटाउने कामलाई आइतबार पनि निरन्तरता दिएको छ। गत शुक्रवार झरीबिच संरचना भत्काउने काम थालेको महानगरले आइतबार बिहानैदेखि पुनः घर संरचना टहरा भत्काउन थालेको हो।

तस्बिरमा हेर्नुहोस् नवनियुक्त दुई मन्त्रीको शपथ

नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्