३० भाद्र २०८१ आइतबार
image/svg+xml
विजय राई


विजय राईका लेखहरु :

गोकर्णेश्वरमा कुशे औँसीको रौनक (तस्बिरसहित)

आज बाबुको मुख हेर्ने दिन। कुशे औँसीको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा बिहानैदेखि पिण्डदान र श्राद्ध गर्नेहरूको भिड लागेको छ।

सहकारी पीडितहरूको मानव साङ्लो (तस्बिरसहित)

सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनु पर्ने माग राख्दै उनीहरूले मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका हुन्।

परराष्ट्रमन्त्री आरजुले गरिन् पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण (तस्बिरहरू)

परराष्ट्रमन्त्री आरजु राणा देउवाले पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गरेकी छिन्।

सौर्य विमान दुर्घटना: अस्पतालभित्र शव, बाहिर शोकाकुल आफन्त (तस्बिरहरू)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्स जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ।

तस्बिरमा हेरौं प्रधानमन्त्री ओलीको शपथग्रहण (तस्बिरहरु)

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

विश्व वातावरण दिवसको अवसरमा निकालिएको र्‍याली (तस्बिरसहित)

विश्व वातावरण दिवसको अवसरमा काठमाडौँको भद्रकाली मन्दिरबाट प्रभातफेरि निकालिएको छ।

मातातिर्थमा बिहानैदेखि श्रद्धालुहरुको घुइँचो (तस्बिरसहित)

मातातिर्थ औँसीका दिन आज बिहानैदेखि चन्दगिरी नगरपालिकास्तिथ मातातिर्थमा श्रद्धालुहरुको घुइँचो लागेको छ।

टुँडिखेलमा मनाइयो घोडेजात्रा (फोटोफिचर)

प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन पर्ने घोडे जात्रा सोमबार दिउँसो टुँडिखेलमा मनाइएको हो।

टुँडिखेलमा सेना दिवस (फोटोफिचर)

काठमाडौंको टुँडिखेलमा २६१ औं सेना दिवस मनाइएको छ। शिवरात्रिको दिनमा पर्ने सेना दिवस शुक्रबार टुँडिखेलमा मनाइएको हो।

मिटरब्याज पीडितको मार्च पासमा पुगे बाबुराम भट्टराई (फोटोफिचर)

मिटरब्याज पीडितहरूको मार्च पासमा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराई पनि सहभागी भएका छन्।

ठेचोमा मनाइयो ‘माधव नारायण जात्रा’ (तस्बिरहरु)

ललितपुरको ठेचोमा हरेक वर्ष श्री स्वस्थानी व्रत कथाका समयमा माधव नारायण जात्रा मनाइन्छ।

गोदावरीमा कांग्रेस महासमिति बैठक सुरू (तस्बिरहरु)

नेपाली कांग्रेसको महासमिति बैठक सुरू भएको छ। ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक सुरू भएको हो।

टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, यस्तो देखियो तस्बिरमा

आज ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरी मनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्