नेपालमा वन क्षेत्र बढ्दै गएको छ। नेपालमा अहिले ४६.०८ प्रतिशत भूभागमा वन क्षेत्र फैलिएको छ। वन मन्त्रालयमातहतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका अनुसार सन् २०१९ को तुलनामा वन क्षेत्र ०.७५ प्रतिशतले बढेको हो। वन क्षेत्र बढेको अवस्थामा काठ उत्पादन पनि बढेर निर्यात बढ्नुपर्ने र आयात घट्नुपर्ने हो। तर स्थिति उल्टो छ। काठको आयात घटेको छैन, उल्टै बढेको छ ।
कृपया पूर्ण सामग्रीमा पहुँच गर्न लगइन गर्नुहोस् वा सदस्यता लिनुहोस्।
प्रकाशित: २३ फाल्गुन २०८१ ०६:२१ शुक्रबार