गाउँ फर्क २.०
२०६३ सालमा सप्तरीको सप्तकोसी नगरपालिकामा बसाइँ सरेका वेदबहादुर खड्का परिवारसहित महिना दिनअघि मात्र पुख्र्यौली गाउँ खोटाङस्थित बराहपोखरी गाउँपालिकास्थित मौवाबोटे फर्किए।
२०६३ सालमा सप्तरीको सप्तकोसी नगरपालिकामा बसाइँ सरेका वेदबहादुर खड्का परिवारसहित महिना दिनअघि मात्र पुख्र्यौली गाउँ खोटाङस्थित बराहपोखरी गाउँपालिकास्थित मौवाबोटे फर्किए।
पाँच वर्ष बितिसकेछ म्हेन्दोमाया आफ्नो बुढासँग काठमाडौँ आएको। एकदिन समयले फेरि एकपटक अनपेक्षित मोड लियो।
मानिसको जीवन भनेको दुःखसुख मिश्रित हुन्छ। घामछाया र दिनरात प्रकृतिले पनि त अनुभव गराएको हुन्छ।
कथाका विषय देखेका सुनेका कुरा भए पनि प्रस्तुत गर्ने शैली सुन्दर रहेको छ। राजबाबुको कथा पढ्दा जीवनका धेरै पक्षलाई समेटिएको पाइन्छ।
काठमाडौं महानगरपालिकाले शैक्षिक गुणस्तरका लागि सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन थालेको छ।
सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न भएको छ।
नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले आगामी आइतबारदेखि घरेलू भूमिमा बाङ्लादेशसँग पाँचदिवसीय शृंखला खेल्ने भएको छ।
सङ्घीय निजामती सेवाको गठन सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गर्न अझै समय लाग्ने देखिएको छ।
नेपालले मानवअधिकारको प्रवर्द्धन, संरक्षण र न्याय दिने गरी विभिन्न अन्तर्राष्ट्रिय सन्धि/सम्झौतामा हस्ताक्षर गर्नुका साथै संविधानमा मौलिक हकको व्यवस्था गरेको छ।
२०७५ जेठमा बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २०७७ सालमा तितरबितर हुँदा नेता वामदेव गौतमले पार्टी नफुटोस् भनेर हदैसम्मको प्रयत्न गरेका थिए।
शैलेश्वरीलाई डोटीको ‘मुकुट’ पनि भनिन्छ। डोटीको सम्मान र प्रतिष्ठावृद्धिमा माता शैलेश्वरीको महिमा अपरम्पार छ।
समग्रमा यो पुस्तकबाट लामो कालखण्डको राजनीति, समाज, लैंगिक सम्बन्ध, गरिबी र यसले समाजमा सिर्जना गर्ने असहायपन, युवा–विद्यार्थीका संघर्ष, शिक्षाको अवस्थाजस्ता दर्जनौं सवालमा यथेष्ट जानकारी दिन्छ।
बन्दी सहायता नियोग (पाम) ले शुक्रबार नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि उचाल्दै लगातार सातौं संस्करणसम्म च्याम्पियन भएको छ।
नेपाल रग्बीले संघले यसै महिना हुने बाङ्लादेशसँगको शृंखलाका लागि राष्ट्रिय पुरुष टोलीको बन्द प्रशिक्षणमा ४२ खेलाडीलाई बोलाएको छ।
गर्भमा रहेको शिशुको लिंग परीक्षण र परीक्षणका आधारमा गरिने भ्रूण हत्या गैरकानुनी हो। यसो गरे परीक्षण गर्ने वा गराउने दुवै कारबाहीको भागीदार हुन्छन्।