रास्वपा महामन्त्री आचार्यको प्रष्टिकरण: मागपत्र बुझ्नु र सहमति गर्नु फरक कुरा हो
मंगलबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले लोकतन्त्रमा नागरिकका फरक मत र माग सुन्नु राज्यको दायित्व भएको बताए।
मंगलबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले लोकतन्त्रमा नागरिकका फरक मत र माग सुन्नु राज्यको दायित्व भएको बताए।
रावलले सुकुम्बासीका समस्या समाधानमा सरकार गम्भीर रहेको उल्लेख गर्दै यसमा निरन्तर काम गरिरहेको बताएकी छिन्।
पक्राउ परेकामध्ये डम्बर खतिवडाले जबरजस्ती करणी गरेको र अन्य दुई घटना घटाउन सहयोगीको भूमिका खेलको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यो सफलता नेपाल लिकर्सका लागि मात्र नभई समग्र नेपाली कर्पोरेट क्षेत्रका लागि नै एक ऐतिहासिक उपलब्धि हो, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नेतृत्वको क्षमतालाई उजागर गरेको छ ।
सरकारी योजना असफल बन्दा किसानले अपेक्षित लाभ त पाउन सकेका छैनन्, उल्टै उनीहरूको खेतीयोग्य जमिन प्रयोगविहीन संरचनाले ओगटिएको छ।
प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक आम्दानीको प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ गरेको छ।
मन्त्री पोखरेलले खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि मन्त्रालयले अल्पकालीन तथा दीर्घकालीन रणनीतिअनुसार महत्वपूर्ण कामको थालनी गरिसकेको पनि उल्लेख गरे।
परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि काम गरिरहेको बताएका छन्।
यहाँका ९ स्थानीय तहका विभिन्न ८ वटा स्थानमा ५ सय ८६ पुरुष र ६ सय ८६ महिला गरी कुल १ हजार २ सय ७४ जना सेवाग्राहीले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन्।
फ्रान्समा यसपटकको डढेलोबाट १० अर्बदेखि १५ अर्ब युरो बराबरको क्षति हुन सक्छ । त्यसमध्ये बिमाबाट दाबी गरिने रकम पनि कैयौँ अर्ब युरो पुग्ने अनुमान छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पनि झाझ खोलाको बाढीका कारण सयौँ बिघा कृषि भूमि डुबानमा परेको बताए।
माइक्रो बसले जोखिमपूर्ण ढङ्गले ‘ओभरटेक’ गर्दै तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढ्दा अन्य सवारीचालक तथा यात्रुले सास्ती भोग्नुपरेको छ।
भिडियोमा सेनाका अधिकृतले पर्खाल नभत्काउन र आवश्यक अनुमति तथा समन्वयको माग गर्दै गर्दा सांसद पाण्डेले करिडोरको मापदण्ड सबैका लागि समान रूपमा लागू हुने बताएका थिए।
मेहताको मृत्यु भएपछि आफन्तहरूले शव बुझ्न अस्वीकार गर्दै गृहमन्त्री स्वयं अस्पताल आएर माग सम्बोधन गर्नुपर्ने अडान लिएका थिए। त्यसपछि गृहमन्त्री गुरुङ अस्पताल पुगेका हुन्।
दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का ३९ वर्षीय दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का स्काभेटर चालक गणेश थापा र तीनपाटन गाउँपालिका–९ का १७ वर्षीय सुजन बलमपाकी मगर बेपत्ता छन्।