नाना पाटेकरको निधनले शोकमा भारत, मोदीदेखि विराट कोहलीसम्मले यसरी सम्झिए
पाटेकरका छोरा मल्हारले निधनको पुष्टि गर्दै अन्त्येष्टि पुणेमा गरिने बताएका छन्। महाराष्ट्र सरकारले उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने घोषणा गरेको छ।

पाटेकरका छोरा मल्हारले निधनको पुष्टि गर्दै अन्त्येष्टि पुणेमा गरिने बताएका छन्। महाराष्ट्र सरकारले उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने घोषणा गरेको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेका छन्।
बिहीबार ह्वाइट हाउस बाहिर पत्रकारसँग कुरा गर्दै ट्रम्पले ब्राजिल ‘धेरै महत्वपूर्ण देश’ भएको बताएका थिए। ‘ब्राजिलका जनता उत्कृष्ट छन्। यो निकै महत्वपूर्ण चुनाव हो,’ उनले भनेका थिए।
करिब ३३ हजार फिटको उचाइमा उडिरहेको विमान एक मिनेटभन्दा कम समयमा १७ हजार फिटको आसपास तल झरेपछि यात्रुहरूमा त्रास फैलियो।
कृत्रिम बुद्धिमत्ता (एआई) को क्षमता बढाउने प्रतिस्पर्धा अमेरिका, चीनसहित विश्वभर तीव्र छ।
राष्ट्रपति सीका साथमा प्रथम महिला पेङ लियुआन, चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारी छाई छी तथा विदेशमन्त्री वाङ यीसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिका पुगेको छ।
प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको पक्षधरका रूपमा विश्वभर चिनिँदै आएको अमेरिका अहिले आफ्नै राष्ट्रपतिको सञ्चारमाध्यमसँगको बढ्दो टकरावका कारण चर्चामा छ।
अमेरिकाको नयाँ प्रतिबन्धले इरानको अर्थतन्त्रमा थप दबाब पर्ने देखिए पनि यसले तेहरानलाई आफ्नो राजनीतिक र सुरक्षा अडान परिवर्तन गर्न बाध्य पार्ने हो कि होइन भन्ने स्पष्ट छैन।
वसन्तको मृत्युको खबर दाङस्थित परिवारसम्म पुगेपछि उनकी आमा बिनाले पनि ज्यान दिइन्।
सन् २०१९ मा प्रोजेक्ट पोसिबल अन्तर्गत संसारका सबै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू मात्र ६ महिना ६ दिनमा चढेर विश्व कीर्तिमान कायम गरेका थिए
हालान्डको सफलताको सबैभन्दा ठूलो रहस्य उनको मनोवैज्ञानिक दृष्टिकोण पनि हो।
खेलका फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्जियर र भिएआरको निष्पक्षतामाथि गम्भीर प्रश्नचिह्न उब्जिएको छ। अब अर्जेन्टिनाले शनिबार क्वार्टरफाइनलमा स्विजरल्याण्डको सामना गर्नेछ।
नेपालको राजनीतिक परिदृश्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा आएपछि भारतसँगको कूटनीतिक सम्बन्धले नयाँ मोड लिएको छ।
नेपाली इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमयी घटनाका रूपमा रहेको 'नारायणहिटी राजदरबार हत्याकाण्ड' सम्बन्धी उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले पनि संशय मेटाउन सकेको छैन।
आइतबार संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले भनेका थिए, ‘मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ। भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।’
