१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
Achyut
अच्युत कोइराला


अच्युत कोइरालाका लेखहरु :

ड्रोनले बदलेको युद्धशैली

युक्रेनदेखि इरानसम्म भएका युद्धहरूमा मानवरहित विमानले आधुनिक युद्धलाई छिटोछिटो सक्न र क्रान्तिकारी बनाउन भूमिका खेलिरहेका छन्।

विकसित मुलुकमा सरकारी सेवाबाट निवृत्ति पाउने उमेर बढ्दै

दुई वर्षअघि फ्रान्समा सेवा निवृत्तिको समय बढाउने निर्णय गर्दा यति ठूलो आन्दोलनको आँधीबेहरी उठ्यो कि संसदबाट निर्णय गराउनुपर्ने मुद्दा राष्ट्रपतिको तजविजीमा पास गर्नुपर्‍यो।

अखबारबाट रुष्ट अमेजनका आदिवासी

अमेजनका जंगलवासीहरू न्युयोर्क टाइम्स अखबारसँग ज्यादै रुष्ट छन्। यति रुष्ट छन् कि उनीहरूले सो अखबारविरुद्ध मानहानिको मुद्दा नै दायर गरेका छन्।

मध्यपूर्व भ्रमणका बेला ट्रम्पको विमान विवाद

यस पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्वको यात्रा अभुतपूर्व रह्यो।

‘च्याटबटमाथि विश्वास गरिहाल्नु मूर्खता’

यसको लोकप्रियता कतिसम्म चुलिएको छ भने यही रापतापमा हात सेक्न कम्पनीहरूसमेत लागिपरेका छन्। अहिले च्याटबटको संख्या दिनदिनै बढ्न थालेको छ।

सुनिता र बुचको अन्तरिक्षयात्राले हामीलाई के सिकायो?

लामो समयसम्म अन्तरिक्षमा बिताउँदा विभिन्न किसिमका भावनात्मक समस्या देखिने अध्ययनहरूले देखाएको छ।

नेपाल संसारकै ९२औं खुसी देश

संयुक्त राष्ट्रसंघले हरेक वर्ष जारी गर्ने ह्याप्पिनेस इन्डेक्स (खुसीमापक सूची) सन् २०२५ हालै जारी भएको छ। सो सूचीमा नेपाल ९२औं स्थानमा परेको छ।

देखाउँदै, बुझाउँदै पवित्र अन्टार्कटिका

उनलाई लाग्छ, लेख्ने अभ्यास गर्ने जोसुकैले पनि नियात्रा लेख्न सक्छ। त्यसैले उनलाई नियात्रा साहित्यका अन्य विधाभन्दा सजिलो विधा ठान्छन्। पछिल्लो समय नेपालमा यात्रा संस्मरण या नियात्रा निकै मौलाएको छ।

डिपफेकविरुद्ध उपचार खोज्दै सेलिब्रेटी

ठगहरूले इन्टरनेटबाट सेलिब्रिटीका तस्बिर, दृश्य र स्वरमार्फत ठग्ने नयाँ माध्यम फेला पारेका छन्।

विज्ञापन उद्योगलाई सोचमग्न बनाउने एआई टुल

कृत्रिम बुद्धिमता (एआई)ले विज्ञापन उद्योगलाई सोचमग्न बनाइदिएको छ। डिजिटल विज्ञापनमा एआईले देखाएको नयाँ सम्भावनाका कारण यो परिवर्तन देखापरेको हो।

ओभल अफिसमा जेलेन्स्कीको ‘अपमान’: झस्किए साना मुलुक

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कुरामा विश्वास गरेको जेलेन्स्कीको भनाइ थियो।

हृदय चकनाचुर हुँदा मान्छे मर्छ?

मानौं, भ्यालेन्टाइन्स डेको दिनमा तपाईंको हृदय कसैले चकनाचुर बनाइदियो। यस्तो बेलामा के हुन्छ? यसलाई बुझ्न वैज्ञानिक तथा चिकित्सकहरू ‘हार्ट अट्याक’ र ‘ब्रोकन हार्ट सिन्ड्रोम’बारे जान्नुपर्ने बताउँछन्।

संसारभर सुनको मूल्य किन बढिरहेको छ?

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनिने बित्तिकै केही देशलाई कर थपे, केहीलाई कर थप्ने धम्की दिए। यसले विश्वव्यापी बजारलाई अस्थिर बनाइदिएको छ।

बिहारीकृष्ण: देश बुझेका दुर्लभ अध्येता

२०२८ सालको मदन पुरस्कार प्राप्त गर्नेहरूमध्ये धेरैले सत्यमोहन जोशीलाई मात्र सम्झन्छन्। तर त्यस वर्ष मदन पुरस्कार प्राप्त गर्ने ग्रन्थ ‘कर्णाली लोक संस्कृति’ लेख्नेहरूमा जोशीका अलावा स्थिरजंगबहादुर सिंह, चूडामणि बन्धु, प्रदीप रिमालसँगै बिहारीकृष्ण श्रेष्ठ पनि थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्