१० चैत्र २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

नेकपा (एस) को कार्यालयमा तोडफोड, मोर्चाका नेताहरूद्वारा अनुगमन (तस्बिर)

समाजवादी मोर्चाका नेताहरू शनिबार बिहान आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा भएको क्षति हेर्न गएका छन्। शुक्रबार व्यवस्था उल्टाउने नारा बोकेर सडकमा निस्किएको राजवादी समूहले पार्टी कार्यालयमा तोडफोड गरेको थियो। उनीहरूले लुटपाट र आगजनी पनि गरेको जानकारी छ।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App